
प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिरहेका नेकपा उपाध्यक्ष वामदेव गौतम मंगलबार एकाएक ओलीको समर्थनमा उत्रिए । सोही दिन साँझ ओली गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगेपछि नेकपाको राजनीतिक शक्ति सन्तुलनमा उथलपुथल आयो । गौतमले ६ बुँदे प्रस्ताव जारी गर्... थप हेर्नुहोस्
लकडाउनका कारण ४ महिनादेखि बन्द रहेका होटल, रेष्टुरेन्टहरु आजदेखि संचालनमा आएका छन् । सरकारले साउन १५ गते अर्थात् आजदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि आजदेखि होटल रेष्टुरेन्ट खोल्ने तयारी गरेको व्यवसा... थप हेर्नुहोस्
विश्वभर कोरोना संक्रमणबाट ६ लाख ७० हजारको निधन भएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८४ हजार ३२८ जनामा संक्रमण देखिएको छ । योसँगै विहीबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ७९ हजार ९२ पुगेको छ । नि... थप हेर्नुहोस्
काठमाडौं सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले ... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले नेकपा पार्टी एकताको दिशातर्फ केन्द्रित भएको दाबी गरका छन् । हिजोको नेकपाको बैठकमा उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत १... थप हेर्नुहोस्
कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालाले आगामी महाविधेशनमा सभापति पदमाको उम्मेदवारी दिने बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको पार्टी कार्यालय सानेपामा भएको भेलापछि सञ्चारकर्मीहरुको प्रश्नमा उनले सभापति पदमा उम्मेद्वारी दिने बताएका हुुन् ... थप हेर्नुहोस्
काठमाडौं । नेकपा केन्द्रीय सदस्यहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भेट्नका लागि समय नदिएपछि पार्टी केन्द्रीय कार्यालयमा पत्र बुझाएर फर्किएका छन्। पार्टीभित्रको विवाद मिलाउन केन्द्रीय कमिटी... थप हेर्नुहोस्
कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले स्वाब सङ्कलन गर्न प्रयोगमा ल्याएको ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’ प्रभावकारी देखिएको छ । नेपाली सेनाको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले स्वाब सङ्कलनका लागि पहिलो पटक प्रविधियुक... थप हेर्नुहोस्
नेपालमा थप दुई जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। पर्साका २ कोरोना संक्रमितको निधन भएकको हो । वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक अस्पतालमा... थप हेर्नुहोस्
नेपालमा आज (बुधवार) थप २१० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार २७३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्
