मुख्य समाचार

News-Image

आज भाइटीका, शुभसाइत बिहान ११:५५बजे

  • २०७६ कार्तिक १२, मंगलवार

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगा... थप हेर्नुहोस्

News-Image

सरकारले जनअपेक्षा अनुसार काम गर्नुपर्दछः नेता नेपाल

  • २०७६ कार्तिक ११, सोमबार

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले विकासका लागि अघि सारेको अभियान सकारात्मक रहेको बताएका छन् । सूर्यनगर टोल विकास समाजले आज कटुन्जमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सरक... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनमा पनि पार्टीभित्र अन्तर्घात भए अक्षम्य हुनेछ– सभापति देउवा

  • २०७६ कार्तिक ११, सोमबार

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन् । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आज दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले ग... थप हेर्नुहोस्

News-Image

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

  • २०७६ कार्तिक ११, सोमबार

प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । असंलग्न राष्ट्रहरुको महासभामा भाग लिएर स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले भेटवार्ताका... थप हेर्नुहोस्

News-Image

निर्मला हत्याकाण्डः गृहमन्त्रीका छोराको डीएनए परीक्षण गर्न माग

  • २०७६ कार्तिक ११, सोमबार

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डमा गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको संलग्नता रहेको आशंकामा तरुणदलले डीएनए परीक्षणको माग गरेको छ । नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा सानेपामा भएको कार्यक्रममा नेपाल तरुण दलका अ... थप हेर्नुहोस्

News-Image

तिहारको चौथो दिन: आज गाई र गोरु पूजा गरिँदै

  • २०७६ कार्तिक ११, सोमबार

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरि... थप हेर्नुहोस्

News-Image

प्रजातान्त्रिक हकअधिकार सङ्कुचन गर्न खोजियो : सभापति देउवा

  • २०७६ कार्तिक १०, आईतवार

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रजातान्त्रिक तरिकाबाटै निर्वाचित भए पनि प्रजातान्त्रिक हकअधिकारलाई सङ्कुचन गर्न खोजेको आरोप लगाएका छन् । पार्टीको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो स्थापनाको ६६औँ... थप हेर्नुहोस्

News-Image

प्रचण्डसँग मेरो दूरी बढेको छैनः प्रधानमन्त्री ओली

  • २०७६ कार्तिक १०, आईतवार

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुनै प्रकारको दूरी नबढेको र बढ्ने अवस्थासमेत नरहेको जनाएका छन् । असंलग्न आन्दोलन(नाम)को अजरबैजानको बाकुमा सम्पन्न १८औंँ... थप हेर्नुहोस्

News-Image

राप्रपा संयुक्त जिल्ला कमिटीका सबै नेता कांग्रेसमा

  • २०७६ कार्तिक १०, आईतवार

ओखलढुंगामा सयौंको संख्यामा कार्यकर्तासहित राप्रपा संयुक्तको जिल्ला कार्य समिति नै नेपाली कांग्रेसमा प्रवेश गरेको छ। त्यसैगरि नेकपाका नेता, कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। दीपावलीको अवसरमा नेपाली कांग्रेस चिशंखुगढी गाउँपालिका–७ गाउँ... थप हेर्नुहोस्

News-Image

महाकवि देवकोटाको जन्मजयन्ती आज, विविध कार्यक्रम गरी मनाइँदै

  • २०७६ कार्तिक १०, आईतवार

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ११ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँशी अर्थात लक्ष्मीपूजाका दिन भएको हो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य,... थप हेर्नुहोस्