
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । बैठकले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको छ । भदौ १ गतेबाट आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । कोरोना रोकथाम तथा न... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई आज मनोनयन गरेका छन् । सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९ गते मनोनयन गरेका थिए। विभ... थप हेर्नुहोस्
पार्टीभित्रको पछिल्लो विवादको विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पूर्व माओवादी नेताहरूसँग छलफल गरेका छन् । उनले पूर्वमाओवादीसम्बद्ध स्थायी कमिटी सदस्यहरूलाई आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन् ।... थप हेर्नुहोस्
नेपालमा आज (सोमवार) थप १८६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ८४४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद चर्किरहेको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट नेताहरुसँग छलफल गरेका छन् । सोमबार बिहान आफू निकट स्थायी कमिटी सदस्यहरुसँग अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विषयमा छलफल गरेका हुन् । प्रचण्ड निव... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरसबाट १ करोड ४६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन २ लाख २० हजार ७३ जनामा संक्रमण देखिएसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४६ लाख ४० हजार ३४९ पुगेको छ । वर्ल्डोमिटर्सका अन... थप हेर्नुहोस्
कैलालीमा क्वारेन्टिनबाट भागेका एक जना व्यक्ति आज मृत फेला परेका छन् । यही साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका शेरबहादुर आउजी मृत फेला परेका हुन् । गोदावरी नगरपालिका–८ का ४५ वर्षीया आ... थप हेर्नुहोस्
नेकपाभित्र देखिएको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ दुई अध्यक्षबीच दुई घण्टाभन्दा बढी छलफल भएको हो। दिउँसो ४ बजे बालुवाटार पुगेका दाहाल साँ... थप हेर्नुहोस्
नेपालमा आज (आईतवार) थप १५६ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्
शनिबारको सचिवालय बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गर्दा एकाएक समर्थन गर्न पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २४ घण्टा नपुग्दै सो समर्थन फिर्ता लिएका छन् । आज बिहान आफ्नै निवास खुमलटारमा व... थप हेर्नुहोस्
