
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । असार १८ गतेदेखि लगातार स्थगित भएको स्थायी कमिटी बैठक आज हुन लागेको हो । यसबीचमा भएका वार्ताहरूमा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिमा पुग्न नसकेपछि... थप हेर्नुहोस्
सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ९२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७३६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । एकै दिन २ लाख ४८ हजार ३०७ जनामा संक्रमण देखिएसँगै शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद मिलाउन जुटेका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेपाल माधव नेपालबीचको आजको छलफल सकारात्मक हुन सकेन । प्रचण्ड र नेपाल दुबैले राजीनामा दिन दबाव दिएपछि ओलीले थप रणनीति तय गर्न ब... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र चलाउन नसकेको बताएकी छन् । विहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै सांसद भाँक्रीले अर्थतन्त्रका विज्ञ अर्थमन्त्री हुँदा पनि मुलुक... थप हेर्नुहोस्
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले आफूनिकट सचिवालय सदस्यहरूसँग पछिल्लो राजनीतिक घटनाक्रम र ओलीसँग लिनुपर्ने रणनीतिकाबारे परामर्श लिएका छन् । आज बिहान प्रचण्डनिवास खुमलटारमा भएको छलफलमा प्रधानमन्त्री केपी ओलीसँ... थप हेर्नुहोस्
नेपालमा आज (बिहीवार) थप १६७ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बिते... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी भित्रको शक्ति संघर्ष टुंग्याउनका लागि शीर्ष नेताबिच लगातार वार्ता भए पनि वार्ता कुनै पनि ठोस निष्कर्षमा पुगी निकास निस्कन सकेको छैन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच वा... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रवृतिगत सुधारसहित नौवटा बुँदा छलफलमा राखेका छन्। दुई अध्यक्षबीच लामो समयको बहस र छलफलपछि प्रधानमन्त्री तथा पार्टी अध... थप हेर्नुहोस्
सिन्धुपाल्चोकमा गएराति पहिरोले एकै परिवारका ५ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा स्थानीय ज्ञान्जेन शेर्पाको घर पहिरोमा पुरिँदा उनकी आमा, श्रीमती, बहिनी र दुई छोरी बेपत्ता भएका वडाअध्यक्ष साङदोर्जे शेर्पाले जानका... थप हेर्नुहोस्
