मुख्य समाचार

News-Image

के कोरोना भाइरस कहिल्यै पूर्ण रुपमा अन्त्य हुँदैन ? के भन्छ विश्व स्वास्थ्य संगठन ?

  • २०७७ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुन मुस्किल हुने बताएको छ । संगठनका आकस्मिक परियोजना प्रमुख डाक्टर माइक रायनले यो भाइरस पूर्ण रुपमा निर्मूल हुने अवस्था नदेखिएको बताए । जेनेभामा भएको अनलाइन सम्मेलनमा उनले अहिलेको स्थ... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ६२ हजार नाघ्यो, १ करोड २६ लाखभन्दा बढी संक्रमित

  • २०७७ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ६२ हजार ८२० पुगेको छ । यस्तै १ करोड २६ लाख २५ हजार ८६० जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख ३४ हजार ६६३ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । एकै दिन १ लाख ३४ भन्दा बढी कोरोना संक्रमित उ... थप हेर्नुहोस्

News-Image

केएमसी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

  • २०७७ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

केएमसी अस्पताल सिनामंगलमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ । यता कोरोना भाइरस सङ्क्रमणको आशङ... थप हेर्नुहोस्

News-Image

देशवासीका नाममा सम्बोधन गर्दै के भने प्रधानमन्त्रीले ? (सम्बोधनको पूर्णपाठ)

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै आफ्नो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित रहेको बताएका छन् । सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरुको उद्दारमा आवश्यक सुरक्षाकर्मीहरु परिचालित गरिसकेको उनको भनाई थियो । सम्बोधनकै क्रम... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार बेलुका नेपाल टेलिभिजनमा ८ बजेको समाचार सकिएपछि सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले कुन विषयमा सम्बोधन गर्ने भन्ने सा... थप हेर्नुहोस्

News-Image

कोरोना उत्पत्तिबारे अध्ययन सुरु, डब्लूएचओको टोली चीनमा

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली कोरोना भाइरस उत्पत्तिबारे अध्ययन गर्न चीन प्रस्थान गरेको छ । डब्लूएचओका प्रवक्ता मार्गरेट ह्यारिसले विशेषज्ञ टोली शुक्रबार चीन प्रस्थान गरेको जानकारी दिएकी छन् । टोलीमा रहेका दुई जना विशेषज्ञमध्ये एक जना पशु... थप हेर्नुहोस्

News-Image

यातायात व्यवसायीले भने- अहिलेकै अवस्थामा सार्वजनिक गाडी चलाउन सक्दैनौं

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अहिलेकै अवस्थामा सार्वजनकि गाडी चलाउन नसकिने बताएको छ । सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दुरीका यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै महासङ्घले अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने बताएको हो । मह... थप हेर्नुहोस्

News-Image

थप ११८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १६ हजार ६४९ पुग्यो

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (शुक्रवार) थप ११८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्ट... थप हेर्नुहोस्

News-Image

नेकपाको स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे स्थायी कमिटीको बैठक थप सात दिनका लागि स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै बैठक थप सात दिनसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी कमिटी आज, बैठकअघि दुई अध्यक्ष वार्तामा बस्ने तयारी

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी शीर्ष तहमा उत्पन्न विवादले स्थगित हुँदै आएको बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको छ । गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अ... थप हेर्नुहोस्