मुख्य समाचार

News-Image

दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल पहिलो खुला दिसामुक्त राष्ट्र

  • २०७६ आश्विन १३, सोमबार

आज देशलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक समारोहकाबिच नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ। घोषणासँगै नेपाल दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा प... थप हेर्नुहोस्

News-Image

महामन्त्री डा. शशाङ्क कोइरालाले गरे पार्टीलाई एक ढिक्का हुन आग्रह

  • २०७६ आश्विन १३, सोमबार

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले काङ्ग्रेस एक ढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताएका छन् । नेपाली काङ्ग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको ‘शुभकामना आदान–प्रदान... थप हेर्नुहोस्

News-Image

लोकतन्त्रमा विरोध गर्न पाइन्छ, तर कसैलाई अवरोध गर्न पाइदैन: नेता रिजाल

  • २०७६ आश्विन १३, सोमबार

पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले लोकतन्त्रमा विरोध गर्न पाइने भए पनि कसैलाई अवरोध गर्न नपाईने बताएका छन् । दमौलीको ऋषिङ गाउँपालिकाको नयाँ भवनको शिलान्यास गर्न पुगेका नेता रिजाललाई नेपाल कम्युनिष्ट पार्टी (ने... थप हेर्नुहोस्

News-Image

‘जनताको दैलो नटेक्ने अनि कसरी आउँछ भोट ?’

  • २०७६ आश्विन १३, सोमबार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूले एकले अर्कोलाई गुटगत राजनीति गरेको आरोप लगाउन छोडेका छैनन्। प्रतिपक्षको भूमिकामा समेत कमजोर बनेको कांग्रेस केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित भई आन्तरिक द्वन्द्वमा फसेको छ। केन्द्रका... थप हेर्नुहोस्

News-Image

जापान रोजगारीः चिट्ठा पर्नेले मात्र भाषा परीक्षा दिन पाउने

  • २०७६ आश्विन १३, सोमबार

जापान रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाउन्डेसनले पहिले चिट्ठा अनि परीक्षाको उपाय अपनाएको छ ।एकैचोटि ठूलो संख्यामा आकांक्षीले परीक्षा दिँदा त्यसको व्यवस्थापन गर्न कठिन हुने अनुमान गर्दै फाउन्डेसनले चिट्ठा पर्नेले मात्र भाषा... थप हेर्नुहोस्

News-Image

विकास निर्माणमा सुस्त सरकार आवास निर्माणमा चुस्त, ८५ करोडमा मुख्यमन्त्रीको लागि अत्याधुनिक आवास

  • २०७६ आश्विन १३, सोमबार

सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ । ललितपुरको भैंसेपाटीमा बन्न लागे... थप हेर्नुहोस्

News-Image

आज दशैंको दोस्रो दिन, भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै

  • २०७६ आश्विन १३, सोमबार

नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ। ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ। ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार ... थप हेर्नुहोस्

News-Image

सरकारले विकासका कामलाई तीव्रता दिएको छः मन्त्री पण्डित

  • २०७६ आश्विन १२, आईतवार

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले विकासका कामलाई तीव्रता दिएको बताएका छन् । मोरङको कोयलपुरस्थित २७ किलोमिटर लामो विराटनगर–पुष्पलाल चोक–गछिया सडक कालोपत्र स्तरोन्नति कार्यको आज यहाँ शिलान्यास गर्दै उनले सङ्घीयता कार्यान... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेस एकढिक्का भए कसैले हराउन सक्दैनः महामन्त्री कोइराला

  • २०७६ आश्विन १२, आईतवार

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेस एकढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताएका छन् । नेपाली काङ्ग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौं सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान ... थप हेर्नुहोस्

News-Image

विद्यार्थी र अभिभावकले चितवन मेडिकल कलेजलाई दिए २४ घण्टे अल्टिमेटम

  • २०७६ आश्विन १२, आईतवार

सरकारले तोकेको भन्दा बढी शुल्क विद्यार्थीबाट लिइएको भनी बढी शुल्क फिर्ता गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम दिइएको छ। आइतबार विद्यार्थी र अभिभावकहरुले सीएमसीलाई २४ घण्टे अल्टिमेटम दिएका हुन्। आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुल... थप हेर्नुहोस्