
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणी प्रसाद लम्साल र प्रहरी नायव महानिरीक्षक सूर्य प्रसाद उपाध्यायलाई बिदाइ गरिएको छ । ३० वर्ष सेवा अवधि पूरा गरी सेवानिवृत्त हुन लागेका उनीहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा ... थप हेर्नुहोस्
पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वार्ता सकिएको छ । बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता सकारात्मक भएको प्रचण्डका प्रेस सहयोगी व... थप हेर्नुहोस्
नेपालमा आज (बुधवार) थप २५५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ४२३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टाम... थप हेर्नुहोस्
काठमाडौं । समाजवादी पार्टीले सरिता गिरीलाई सांसदबाट बर्खास्त गरेपछि लीला सिटौलालाई प्रतिनिधिसभामा पठाउने भएको छ । ललितपुरकी स्थायी बासिन्दा रहेकी सिटौला गिरीभन्दा तल्लो लाइनमा थिइन् । खस आर्य महिला समानुपातिक कोटाबाट सांसद बनेकी गिरीको स्थानमा सिट... थप हेर्नुहोस्
आजका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक असार २६ गते शुक्रबारसम्मका लागि स्थगित भएको हो। पार्टीभित्रको विवादका कारण बिहान ११ बजेका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि सरेको हो। नेकपाभित्र चर्किएक... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पटक पटक स्थगित हुँदै आएको बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । नेकपाभित्र चर्किएको विवादका कारण बैठक स्थिगत हुँदै आएको हो। सहमतिका लागि नेकपाका अध्... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरसको संक्रमणबाट ५ लाख ४६ हजार ५४७ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ५१२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यस्तै १ करोड १९ लाख ४८ हजार २४४ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख ७ हजार ७५२ जना पछिल्लो २४ घण्टामा थपिएका ... थप हेर्नुहोस्
हावाबाट पनि कोरोना भाइरस सर्छ भन्ने बैज्ञानिकहरुको दावीलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्वीकार गरेको छ । डब्लुएचओ हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको जनाएको छ। यसअघि डब्लुएचओले ३२ देशका २३९ वैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने अध्ययनले द... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान गर्ने सहमति गरेसँगै नेकपा स... थप हेर्नुहोस्
आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको सरिता गिरीले दाबी गरेकी छिन् । समाजवादी पार्टी पदाधिकारी बैठकको निर्णयले उनलाई सांसद र पार्टी सदस्यबाट अनुशासनको कारबाही गरेर हटाएको निर्णय अवैधानिक भएकाले त्यसविरुद्ध अदालत जाने उनले बताइन... थप हेर्नुहोस्
