
जनकपुरधाममा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार एक व्यक्तिको मृत्यु भएको छ । बुधबार विहान प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको हो । घटनामा एकजनाको मृत्यु र एक घाइते भएका छन । मृत्यु हुने धनुषा जिल्लाको धनौजी घर भई हाल जनक... थप हेर्नुहोस्
राजीनामा दिएका सभासद कृष्णबहादुर महरा र पीडित भनिएकी महिलाबीचको भाइबर म्यासेजको केही सन्देश सार्वजनिक भएको छ । एम सर वान (महरा सर ! हुनसक्ने) नाममा सेभ गरिएको भाइबर म्यासेजको कुराकानीमा महराले महिलासँग माफीसमेत मागेका छन् । उनले म्यासेजमा लेखेका छन, ... थप हेर्नुहोस्
नेपालीहरुको महान पर्व बडा दशैंको आज चौथो दिन, विभिन्न शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धार... थप हेर्नुहोस्
यौन अपराधको विवादमा परेपछि सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै ‘फेरि युद्धमा जाने’ संकेत गरेका छन् । मंगलबार राती साँढे ११ बजे निर्मल महरा फेसबुकमा स्टाटस लेख्दै भनेका छन... थप हेर्नुहोस्
जापानले पहिलो चरणमा नेपालबाट एक हजार केयरभिगरको लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूतावाससँग छलफल गरेर पूर्वनिर्धार... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले दलालीकरणको संस्कार र संस्कृतिले गर्दा आफ्ना भाषा, संस्कार र संस्कृति छोडी डलरका निम्ति जस्तोसुकै कदम पनि चाल्ने प्रवृत्तिले मुलक खतरामा रहेको बताएका छन् । आज बेँसीशहरमा अनेरास्ववियु ... थप हेर्नुहोस्
डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैं खर्च पठाएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्... थप हेर्नुहोस्
संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको आरोपमा सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। महरालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाउन माग गर्दै मंगलबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन ... थप हेर्नुहोस्
यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् । संसद सचिवालयकै एक कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । सभामुख ... थप हेर्नुहोस्
सभामुख कृष्ण बहादुर महराको पछिल्लो यौन दुर्व्यवहार काण्ड सार्वजनिक भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीका नेता समेत रहेका सभामुख कृष्ण बहादुर महरालाई सभामुख र सांसद सदस्य ... थप हेर्नुहोस्
