मुख्य समाचार

News-Image

समीक्षा संग्रौला: जसको मिर्गौलाले संहाल्नेछ देशको बागडोर

  • २०७६ फाल्गुन २०, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गर्न सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन् । चिकित्सकले बुधबार उनको मिर्गौला प्रत्यारोपण गर्ने तयारी भैरहेको बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै ओलीले आफू अस्पतालमा... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबाट अमेरिकामा ६ जनाले ज्यान गुमाए, १५ सय बढी प्रभावित

  • २०७६ फाल्गुन २०, मंगलवार

संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ । कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत... थप हेर्नुहोस्

News-Image

अत्यावश्यक अवस्थामा बाहेक विदेश नजान नेपाल सरकारको आग्रह

  • २०७६ फाल्गुन २०, मंगलवार

सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न अत्यावश्यक अवस्थामा बाहेक नेपालीलाई विदेश नजान आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर कोरानाको संक्रमण विश्वभर फैलिएपछि अत्यावश्यक अवस्था बाहेक नेपालील... थप हेर्नुहोस्

News-Image

राजनीतिक अस्थिरता सिर्जना गर्नका लागि पार्टी एकता भएको होइनः उपप्रधानमन्त्री पोखरेल

  • २०७६ फाल्गुन १९, सोमबार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कम्युनिष्ट पार्टी अनेक खालका प्रतिकूलतासँग जुधेर यो ठाउँसम्म आइपुगेका बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज धनगढीमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलामा उनले पार्टी बाहिरी शक्तिसँग मात्र नभई आफैँ भित्रका स... थप हेर्नुहोस्

News-Image

मुस्कुराउँदै अस्पतालको वार्डमा प्रवेश गरे प्रधानमन्त्री ओली

  • २०७६ फाल्गुन १९, सोमबार

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । अस्पताल पुगेका प्रधानमन्त्री ओली हात हल्लाउँदै अस्पतालको वार्ड प्रवेश गरेका थिए ... थप हेर्नुहोस्

News-Image

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

  • २०७६ फाल्गुन १९, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भिडियोमार्फत सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले भिडियोमार्फत राष्ट्र र देशबासीका नाममा सम्बोध... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकः ६ जना सचिवको सरुवा, को कहाँ पुगे ?

  • २०७६ फाल्गुन १९, सोमबार

सरकारले आठ जना सचिवको सरुवा, बढुवा र पदस्थापन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गरेको छ भने दुई जनालाई बढुवा गरी पदस्थापन गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई... थप हेर्नुहोस्

News-Image

भारतका शीर्ष राजनीतिक व्यक्तिहरुसँग पूर्वराजाले पोखे यस्तो गुनासो

  • २०७६ फाल्गुन १९, सोमबार

गत फागुन ४ गते भारत भ्रमणमा गएका पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह २०७६ फागुन १८ गते स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँदिल्ली हुँदै अमृतसर पुगेका पूर्व राजा ज्ञानेन्द्र तथा उनकी पत्नी कोमललगायतको टोलीले २०७६ फागुन ८ गते विश्वप्रसिद्ध स्वर्ण मन... थप हेर्नुहोस्

News-Image

यस्तो आयो प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट, आजै अस्पताल भर्ना हुने

  • २०७६ फाल्गुन १९, सोमबार

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीको मिर्गौला प्रत्यारोपण दोस्रो पटक बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा हुने भएको छ । उनी सोमबार (आज) अस्पताल भर्ना हुँदैछन्। त्यसका लागि आइतबार बिहान ग्रान्डी अस्पतालमा उनको स्वास्थ्य जाँच गरिएको थियो। अस... थप हेर्नुहोस्

News-Image

क्वारेन्टाइनमा रहेका चालकसहित १८ जनाको टोली घर फिर्ता

  • २०७६ फाल्गुन १९, सोमबार

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइन बसाइँ पूरा गरी घर फर्किएको छ । नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका चालकसहित १८ जनाको... थप हेर्नुहोस्