
चीनबाट शुरु भएको कोरोना भाइरस विश्वभर फैलिएर महामारीको रुप लिन थालेपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जारी भ्रमण वर्ष २०२० का सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको स्रोतले जनाए... थप हेर्नुहोस्
कोरोनाभाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजनालाई भर्ना गरिएको छ । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । भर्ना गरिएका एकजना चीन र तीनजना दक्षिण कोरियाबाट फर्केका नेपाली भएकाल... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कार्यक्रम सुन्न उपस्थित भएका कार्यकर्ता रतन तिरुवाले जुत्ता हाने । यद्यपि उनले प्रहार गरेको जुत्ता प्रचण्ड भएको स्थान सम्म पुगेन । प्रचण्डलाई जुत्ता प्रहार गर्न व्यक्त... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी राष्ट्रिय सभागृहमा जुत्ता प्रहार गर्ने व्यक्ति सहिद परिवारको नभएको भेटिएको छ । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा सम्बोधनका क्रममा जुम्लाक... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छ । प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका रतन तिरूवा रहेको प्रहरीले जनाएको छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेसन नेपालद्वार... थप हेर्नुहोस्
पहिलोचोटी प्रत्यारोपण गरिएको मृगौलाले राम्ररी काम नगरेपछि डायलासिस गराउँदै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण आगामी बुधवार टिचिङ अस्पतालमा हुने भएको छ । आज बसेको सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन... थप हेर्नुहोस्
पछिल्लो समय आफ्नै पार्टीभित्रबाट घेराबन्दीमा परेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको निकटता बढाएका छन् । विहीबार कांग्रेस नेता शेखर कोईरालालाई भेटेपछि पनि उनले पटक पटक फोनमै कांग्रेस शीर्ष नेताहरुसँग वार्ता गरिरहेका छन् ।... थप हेर्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताएका छन्। उनले भने, '३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय छन् । यस्ता विद्यालयको अवस्था रुग्ण र बिमार उद्योगजस्तै छन् । ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बस्ने भएको छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने/नपठाउनेबारे तीव्र मतभेद जारी रहेका बेला नेकपाको सचिवालय बैठक बस्ने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज साढे ११ बजेका लागि बैठक बोल... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गरेको छ । सभापति देउवाले शनिबार पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई संगठन विभागको प्रमुख, रमेश रिजाललाई सङ्घीय मा... थप हेर्नुहोस्
