मुख्य समाचार

News-Image

नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा मेरो कुनै सङ्लग्नता छैनः सभापति देउवा

  • २०७६ फाल्गुन १४, बुधबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन्। उनले आज एक विज्ञप्तिमार्फत आफ्नो सहभागिता बेगर भएक... थप हेर्नुहोस्

News-Image

नौ महिनामै सरकार ढाल्ने र बनाउने परिपाटी हामीले समाप्त गर्यौं: मुख्यमन्त्री राई

  • २०७६ फाल्गुन १४, बुधबार

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताएका छन्। खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रममा उनले यो युग हाम्रो युग भएको बताए । हेलिकोप्टरमार्फत खोटाङ आएका मु... थप हेर्नुहोस्

News-Image

नेपाल ट्रस्टको श्वेतपत्र: जुन जोगी आए पनि कानै चिरेका

  • २०७६ फाल्गुन १४, बुधबार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले गोकर्णको जग्गा थप २५ वर्ष यतीलाई भाडामा दिने मन्त्रिपरिषद्को निर्णयको बचाउ गर्दै नेपाल ट्रस्टको तर्फबाट श्वेतपत्र जारी गरे । श्वेतपत्रमा पूर्व प्रधानमन्त्रीहरु सुशील कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र डा... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिलाई थप शक्तिशाली बनाउने प्रधानमन्त्री ओलीको चाहना

  • २०७६ फाल्गुन १४, बुधबार

संविधान संशोधनका निम्ति नेकपाभित्र पछिल्लो पटक छलफलमा चार एजेन्डा आएको छ । पहिलो एजेन्डाः राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने । दोस्रो एजेन्डाः राष्ट्रपतिको संकटकालीन अधिकार बढाउने । संविधानको धारा ६६ ले राष्ट्रपतिको काम, कर्तव्य र अधिका... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीको स्वागतमा विहीवार सार्वजनिक बिदा

  • २०७६ फाल्गुन १४, बुधबार

पाटन नगरपालिकाले विहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगर कार्यपालिकाको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले विहीवार एक दिन सार्वजनिक बिदा ... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीदेखि संविधान संशोधनसम्म बैठकका एजेण्डा

  • २०७६ फाल्गुन १४, बुधबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल हुने बताइएको छ। साथै बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे ... थप हेर्नुहोस्

News-Image

कुलमान घिसिङविरुद्ध ९ अर्ब घोटालामा मुद्दा चलाउने तयारी

  • २०७६ फाल्गुन १४, बुधबार

विद्युत प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीविरुद्ध ९ अर्ब घोटला गरेको अभियोग लागेको छ । संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले प्राधिकरणको वर्तमान र पूर्व सञ्चालक समित... थप हेर्नुहोस्

News-Image

रेल निर्माणको काम सकियो, असारभित्रै सञ्चालनमा ल्याइने

  • २०७६ फाल्गुन १४, बुधबार

सरकारले चालू आर्थिक वर्षभित्रै धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ । रेल निर्माणको काम सकिएर डब्बा नेपाल ल्याउने संघारमा रहे पनि जनशक्ति अभाव हुँदा रेल सञ्चालन प्रक्रिया लम्बिएको हो । रेल विभागले चैत वा वैशाखमा नै र... थप हेर्नुहोस्

News-Image

नेपाल छाड्दै सुजाता, बेचिन् अधिकांश सम्पत्ति

  • २०७६ फाल्गुन १४, बुधबार

नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेकी छिन् । आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशक... थप हेर्नुहोस्

News-Image

केशर महलको अवलोकन गर्दै सांस्कृतिक महत्वलाई संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

  • २०७६ फाल्गुन १३, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखा भूकम्पबाट क्षति भई प्रवलीकरण भइरहेको ऐतिहासिक केशर महलको आज अवलोकन गरेका छन्। अवलोकनपछि उनले केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगै... थप हेर्नुहोस्