पत्रपत्रिकाबाट

News-Image

शेखर-गगन आ-आफ्नै सुरमा

  • २०८० मंसिर १४, बिहीबार
  • पत्रपत्रिका

पार्टीको १४औं महाधिवेशनसँगै एकै ठाउँमा आइपुगेका नेपाली कांग्रेसका नेता शेखर कोइराला, वर्तमान महामन्त्री गगनकुमार थापासहित संस्थापनइतर गुट दुई वर्ष बित्दा नबित्दै विभाजित हुन पुगेको छ । २०७९ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भएको पार्टी स... थप हेर्नुहोस्

News-Image

रुसी सेनामा कार्यरत नेपालीको पीडा : न ज्यान रह्यो, न कमाइ भयो

  • २०८० मंसिर १४, बिहीबार
  • पत्रपत्रिका

१९ वर्षको छँदा राजकुमार रोक्काले सशस्त्र प्रहरीमा जागिर खाए । दोलखा मेलुङ–६ का रोक्काले ६ वर्षमै शसस्त्रको जागिर छोडे । ०७० सालमा काठमाडौंको टोखामा होम डेकुरेसन व्यवसाय सुरु गरे । ०७२ सालको भूकम्प र कोरोना महामारीका कारण व्यवसाय ‘डुब्यो’। व्यापारबाट ... थप हेर्नुहोस्

News-Image

फास्ट ट्र्याकमा २५ अर्बको ठेक्का हत्याउन चलखेल

  • २०८० मंसिर १३, बुधबार
  • पत्रपत्रिका

नेपाल सेनाले निर्माण अघि बढाएको काठमाडौंलाई तराई र मधेससँग जोड्ने फास्ट ट्र्याकमा करिब २५ अर्ब रूपैयाँको ठेक्का हत्याउन दाउपेच भएको छ । सेनाले आह्वान गरेको बोलपत्रमा ुकानुनी छिद्र को फाइदा उठाउँदै निर्माण कम्पनीहरू सरकारी उच्च अधिकारीलाई प्रभावमा पार... थप हेर्नुहोस्

News-Image

रित्तिने अवस्थामा त्रिवि विभाग

  • २०८० मंसिर १३, बुधबार
  • पत्रपत्रिका

पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनैबेला वार्षिक तीन सय विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी पढ्न आउँदैनन् । ... थप हेर्नुहोस्

News-Image

दुबईमा ८ नेपाली कोठामा बन्दी, उद्धारको हारगुहार

  • २०८० मंसिर १२, मंगलवार
  • पत्रपत्रिका

भद्रपुरमा फर्निचर पसल चलाउँथे ३९ वर्षीय अकबर अन्सारी। पारिवारिक समस्याले उनी ऋणमा चुर्लुम्मै डुबे । ऋणको बोझ हटाउन श्रीमतीसहित वैदेशिक रोजगारीमा जाने उनले निधो गरे । अन्सारीले आफू र श्रीमती अफ्रुज खातुनको राहदानी बनाए । फर्निचरको काममा दुवै विदेश जान... थप हेर्नुहोस्

News-Image

जहाज खरिद प्रक्रिया छिट्टैअघि बढाउने वायु सेवा निगमको तयारी

  • २०८० मंसिर ११, सोमबार
  • पत्रपत्रिका

नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले संस्थाको पुनर्संरचना र जहाज खरि... थप हेर्नुहोस्

News-Image

साउदी पुगेका नेपाली श्रमिकको हारगुहार

  • २०८० मंसिर ११, सोमबार
  • पत्रपत्रिका

रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् । राम्... थप हेर्नुहोस्

News-Image

मलेसियामा गैरकानुनी रूपमा बसेका कामदारमाथि धरपकड तीव्र

  • २०८० मंसिर ८, शुक्रबार
  • पत्रपत्रिका

मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन् । एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट (८७ हजार रुपैयाँ) तिरेर नेपाल फर्कन सक्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ... थप हेर्नुहोस्

News-Image

सभामुख घिमिरेद्वारा ३०१ जनालाई लौरो वितरण

  • २०८० मंसिर ५, मंगलवार
  • पत्रपत्रिका

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे यो पटक निर्वाचन क्षेत्रमा आउँदा मुख्य कार्यक्रम नै आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई लौरो वितरण रहेको पाइएको छ । उहाँको तीन दिने गृह जिल्ला झापा भ्रमणमा दुई दिन लौरो वितरण कार्यक्रममा सहभागी बन्नु भयो ... थप हेर्नुहोस्

News-Image

साउदीमा नेपाली किन पर्छन् जेलमा ?

  • २०८० कार्तिक २३, बिहीबार
  • पत्रपत्रिका

पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ । साउदीमा व... थप हेर्नुहोस्