पत्रपत्रिकाबाट

News-Image

मन्त्रिपरिषद् पुनर्गठन अझै रहस्यमय

  • २०७६ मंसिर १, आईतवार

मन्त्रिपरिषद् पुनर्गठन हुने समाचार अझै पुष्टि हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरुले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ । एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्... थप हेर्नुहोस्

News-Image

बालुवाटार प्रकरण: अख्तियारले लियो पूर्वमन्त्री गच्छदारको चार घण्टा बयान

  • २०७६ कार्तिक ३०, शनिबार

प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ। अख्तियार स्रोतका अनुसार अख्तियारका अनुसन्धान अधिकृतहरूले गत २... थप हेर्नुहोस्

News-Image

धेरै कानुन व्यवसायीका कारण आलमको बहस लम्बियो

  • २०७६ कार्तिक २९, शुक्रबार

कानुन व्यवसायी बढी भएपछि रौतहटको राजपुरमा बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताब आलमको बहस अझै लम्बिएको छ । धेरै कानुन व्यवसायीहरुले बहस गर्ने भएको कारण पनि बहस लम्बिएको हो । गत कात्तिक २१ देखि बहस स... थप हेर्नुहोस्

News-Image

जेलमा रहेका श्याम परदेशीले बदला लिने भन्दै धम्क्याउँदै

  • २०७६ कार्तिक २९, शुक्रबार

किर्ते तमसुक गराई २ सय ९९ विपन्न परिवारलाई ठगी गर्ने सर्लाही मलंगवाका श्यामकृष्ण साह कलवार (श्याम परेदशी) जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागि गौर कारागारमा थुनामा छन्। परदेशीले उच्च अदालतमा पुनरावेदन गरेका छन्। कुनै तानाबाना बुनेर परदेशी फर्... थप हेर्नुहोस्

News-Image

सेनाले सीमाको सर्भे र अनुगमन गर्ने

  • २०७६ कार्तिक २९, शुक्रबार

नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ । सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने गरी केन्द्रीय तहमा नै ‘सर्भे... थप हेर्नुहोस्

News-Image

रुप ज्योतिविरूद्व ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

  • २०७६ कार्तिक २९, शुक्रबार

पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा रुप ज्योतिविरूद्व ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत देखिएको छ । उजुरीकर्ता विजेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता लिने भनी जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँमा निवेदन दिएपछि ज्योत... थप हेर्नुहोस्

News-Image

अस्पतालको बदमासी: बिरामी ल्याए ७ हजार कमिशन

  • २०७६ कार्तिक २८, बिहीबार

स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनियताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ। यही क्रममा काठमाडौंको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्स चालकलाई सातहजार कमिसन दिने घोषणा गरेको छ। ... थप हेर्नुहोस्

News-Image

खुलासाः भारत र चीनबीच ६६ वर्ष पहिल्यै लिपुलेकलाई व्यापारिक नाका बनाउने सम्झौता

  • २०७६ कार्तिक २८, बिहीबार

भारत र चीनबीच ६६ वर्षपहिल्यै नेपाली भू–भाग लिपुलेकलाई ट्रेड लिंक (व्यापारिक नाका) बनाउने सम्झौता भएको तथ्य बाहिर आएको छ । सरकारले गुपचुप राखेको सीमा विवादसम्बन्धी अध्ययन प्रतिवेदनमा सन् १९४५ मा भारत र चीनबीच दुईपक्षीय सम्झौता भएको उल्लेख छ । भारतल... थप हेर्नुहोस्

News-Image

नेकपाको पोलिटब्युरो गठन हुन सकेन

  • २०७६ कार्तिक २८, बिहीबार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि पोलिटब्युरो गठन नै हुन सकेको छैन । पार्टीको केन्द्रीय संरचना सक्रिय नहु... थप हेर्नुहोस्

News-Image

भारतीय एजेन्टको भरमा अमेरिका जान खोज्दा बन्धक

  • २०७६ कार्तिक २७, बुधबार

दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मालावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्यूरोले उद्धार गरेको छ। अमेरिका जाने आसमा मानव तस्करको फन्दामा परेका उनीहरु सोमबार राति काठमाडौं आइपुगेका छन्। चारै जना एक वर्षअघि भारतीय एजेन्टको ... थप हेर्नुहोस्