पत्रपत्रिकाबाट

News-Image

हामी विचार निर्यात गर्दैनौं : चीन

  • २०७६ आश्विन १०, शुक्रबार

चीनले आफ्नो मुलुकले कुनै पनि विचारधारा निर्यात नगर्ने स्पष्ट पारेको छ । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच राजधानीमा भएको ‘विचारधारात्मक छलफल’ लाई लिएर विभिन्न टिप्पणी हुन थालेपछि चीनले यस्तो स्पष्टीकरण दिएको हो । ‘चीन आफ्नो विचार निर्यात गर्ने ... थप हेर्नुहोस्

News-Image

आइजिपी खनालको अमेरिका भ्रमण अस्वीकृत

  • २०७६ आश्विन ९, बिहीबार

सरकराले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको अमेरिका भ्रमण अस्वीकृत गरेको छ। उनको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै सरकारले विदेश भ्रमण रोकिदिएको स्रोतले बतायो । हरेका वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकाँगोमा विश्वका प्रहरी प्रमुखको सम... थप हेर्नुहोस्

News-Image

मालपोतकै हाकिमको संलग्नतामा ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

  • २०७६ आश्विन ९, बिहीबार

९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को उक्त सरकारी जग्गा व्यक्तिको नामबाट २०७२ सालमा सुयल हाउजिङ कम्पनीको नाममा गराउने काम... थप हेर्नुहोस्

News-Image

मंसिरसम्म जनकपुरधाम–जयनगर रेल चल्छः महानिर्देशक मिश्र

  • २०७६ आश्विन ९, बिहीबार

नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकातालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन । गत वर्षको असोजदेखि रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन । रेल चल्न भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सीमित भयो । रे... थप हेर्नुहोस्

News-Image

मेलम्ची खानेपानी आयोजनाः मुख्य सचिवले गर्दा प्रधानमन्त्री अप्ठेरोमा

  • २०७६ आश्विन ८, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ४ गते राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई सम्बोधन गर्दै मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे आफूलाई तत्कालिन खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले ढाँटेको बताए । ‘मैले आजित भएर सचिवलाई मेलम्ची ख... थप हेर्नुहोस्

News-Image

युवतीसँग प्रेमको नाटक गर्दै बन्धक बनाएर अश्लील भिडियो

  • २०७६ आश्विन ८, बुधबार

रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे। सोझी युवतीले युवकलाई राम्रै ठानिन्। उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन्। हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले। बन्धक बनाएर राख्ने ... थप हेर्नुहोस्

News-Image

कम्युनिष्ट पार्टी सत्तामा भएको फाइदा: ‘सी विचारधारा’को परीक्षण नेपालबाट

  • २०७६ आश्विन ८, बुधबार

चीनले ‘सी विचारधारा’लाई लिएर विदेशी भूमिमा वैचारिक अन्तरक्रिर्या गर्ने क्रमको थालनी नेपालबाट गरेको छ । यस किसिमको विरलै हुने वैचारिक घनिष्ठता दुवै देशमा कम्युनिष्ट पार्टी सत्तामा रहेका बेला सम्भव भएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपा... थप हेर्नुहोस्

News-Image

निर्मला हत्या प्रकरणः के त्रुटी भयो पत्ता लगाउन अनुसन्धान सुरु

  • २०७६ आश्विन ८, बुधबार

मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ । मन्त्रालयले एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक... थप हेर्नुहोस्

News-Image

एकैपटक ३ हजार कर्मचारी हटाइएपछि आन्दोलन

  • २०७६ आश्विन ७, मंगलवार

सरकारले एकैपटक करिब ३ हजार कृषि तथा भेटरिनरी प्राविधिक कर्मचारीलाई सेवाबाट हटाएको छ । ‘एक गाउँ एक प्राविधिक’ नारा अन्तर्गत २०७२ सालमा भर्ना गरिएका कृषि तथा भेटेरिनरी कर्मचारीलाई अर्थ मन्त्रालयले २०७६ भदौ ३१ मा निर्णय गरी सेवाबाट हटाउने निर्णय गरेको ह... थप हेर्नुहोस्

News-Image

चीनतिर ‘ढल्कियो’ नेकपा

  • २०७६ आश्विन ७, मंगलवार

सत्तारुढ नेकपा चीनतिर ढल्किएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका कम्युनिष्ट पार्टीले काठमाडौँमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेका हुन् । दुई पार्टीले एकअर्काका विचार, सिद्धान्... थप हेर्नुहोस्