पत्रपत्रिकाबाट

News-Image

‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’

  • २०७६ आश्विन १, बुधबार

नेपालगन्ज विमानस्थलमा उड्डयानमन्त्री योगेश भट्टर्रामाथि दुव्र्यवहारको घटना सार्वजनिक भएपछि ‘जहाजभित्र हूलहुज्जत गर्दा कुनै कानुन आकर्षित हुन्छ या हुँदैन ?’ भन्ने चासो धरैले राखेका छन् । उनीहरुले भदौ पहिलो साता काठमाडौंमा गैरआवाशीय नेपाली संघ (एनआर... थप हेर्नुहोस्

News-Image

५ अर्ब २६ करोडमा सिंहदरबारभित्र संसद्को आफ्नै भवन

  • २०७६ आश्विन १, बुधबार

सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारस्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो। १५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगा... थप हेर्नुहोस्

News-Image

ज्ञानेन्द्र शाहीलाई पोखरा र धनुषामा युवा संघकाे निषेध

  • २०७६ भाद्र ३१, मंगलवार

नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शाहीलाई कास्की र धनुषामा प्रवेशमा निषेध गरेको छ। नेपालगन्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गरेको, राजावादीको पक्षपोषण गरेर परिवर्तनलाई चुनौती दिएको भन्दै संघको कास्की जिल्ला कार्यसमिति... थप हेर्नुहोस्

News-Image

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

  • २०७६ भाद्र ३१, मंगलवार

नेपालमा उत्तर कोरियाले लगानीमा स्थापना भएका सम्पूर्ण उद्योगहरुको लगानी फिर्ता लैजान सरकारले उत्तर कोरियाली राजदूतावासलाई निर्देशन दिएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि पारित गरेको निर्णय पालना गर्दै उद्योग बन्द गरी आगामी दु... थप हेर्नुहोस्

News-Image

गुटका कारण नेकपाको मधेस पार्टी कमिटीमा चरम विवाद

  • २०७६ भाद्र ३१, मंगलवार

नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो । पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच तीव्र अन्तरविरोध छ । दुवैले पुष्पकमल दाहाललाई नेता मान्छन् । मधेसमा भने उनीहरु... थप हेर्नुहोस्

News-Image

दशैंअघि नै चल्नेभयो नारायणीमा पानीजहाज

  • २०७६ भाद्र ३१, मंगलवार

नारायणी नदीमा चल्ने भनिएको पानीजहाजका निर्माताले दशैंअघि नै सेवा शुरू गर्ने दाबी गरेका छन्। नेपालमा पहिलोपटक निर्माण र सञ्चालन हुन लागेको रिभर क्रुज सिप (पानीजहाज) चलाउन नारायणी नदी उपयुक्त रहेअनुसार विगत लामो समयअघिदेखि यसको तयारी थालिएको थियो। र... थप हेर्नुहोस्

News-Image

गृहमन्त्रीका भाइको ‘हिरासत’ चिरायु अस्पताल

  • २०७६ भाद्र ३१, मंगलवार

पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को आफ्नै हिरासत भए पनि चिकित्सकको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालनमा... थप हेर्नुहोस्

News-Image

उपचारको नाममा झाँक्रीले पेटमा प्वाल पारिदिएका मगरको मृत्यु

  • २०७६ भाद्र ३१, मंगलवार

मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो । २ महिनाअघि जन्डिसले थलिएका राजुलाई सदरमुकाममै ब... थप हेर्नुहोस्

News-Image

रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा आएका पर्यटनमन्त्री भट्टराई किन आलोचित ?

  • २०७६ भाद्र ३१, मंगलवार

डेढ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागेको थियो । समाजिक संजाल र सञ्चार माध्यम उनको प्रशंसाले रंगिएका थिए । कतिले त प्रधानमन्त्री नियुक्तभन्दा बढी प्रचार भएको टिप्पणी पनि गरे । ... थप हेर्नुहोस्

News-Image

फास्ट ट्र्याक हुँदै काठमाडौंमा पनि पाइपलाइनबाट तेल

  • २०७६ भाद्र ३०, सोमबार

अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक)को किनारैकिनार काठमाडौंसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ । सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इ... थप हेर्नुहोस्