पत्रपत्रिकाबाट

News-Image

एक रुपैयाँमा ३ दाना स्याउ, त्यहीपनि नबिकेर बस्तुलाई कुँडो !

  • २०७६ भाद्र २२, आईतवार

स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ । बजार नपाउँदा स्याउ खेर गइरहेको छ । उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन् । गाउँपालिक... थप हेर्नुहोस्

News-Image

जयनगर–जनकपुर रेल सञ्चालनमा बाढी तगारो

  • २०७६ भाद्र २२, आईतवार

निर्माणधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारीमा बाढी तगारो बनेको छ । गत असारको अन्तिम साता आएको बाढीले लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्काल सञ्चालनमा समस्या भएको हो । पछिल्लो समय सरकारले उच्च प्राथमिकता द... थप हेर्नुहोस्

News-Image

२० करोड लगानीमा दुई रंगशाला बन्दै

  • २०७६ भाद्र २१, शनिबार

सिन्धुलीका दुई नगरपालिकामा रंगशाला बन्ने भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका हुन् । कमलामाई नगरपालिका–५ कालिमाटीमा सिन्धुली रंगशालाको शिलान्यास भई काम अगाडि बढिसकेको स्थानीयले जनाएका छन् । निर्माण सुरु भएको... थप हेर्नुहोस्

News-Image

एसिड आक्रमणः कलिलो उमेरको प्रेम आकर्षण र अस्वीकार हुँदाको प्रतिक्रिया

  • २०७६ भाद्र २१, शनिबार

वीरगञ्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि भएको एसिड आक्रममणले चार वर्ष अघि काठमाडौं, वसन्तुपरमा भएको यस्तै घटना सम्झाई दिएको छ । २०७१ फागुन १२ गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एक बिहानै जीवन विकले एसिड छ्यापेक... थप हेर्नुहोस्

News-Image

मन मिले रिलेसन, नमिले प्रहरीको शरण

  • २०७६ भाद्र २१, शनिबार

महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन्। लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोका आधारमा ‘ब्ल्याक मेलिङ’ गरिरहेको उनले सुनाइन्। उनी कक्षा ११ मा अध्ययनरत छिन्। फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो। तिनै युवाले अश्लील भिडिय... थप हेर्नुहोस्

News-Image

ओलीले सम्पिएलान् प्रचण्डलाई नेकपाको एकल जिम्मेवारी ?

  • २०७६ भाद्र २१, शनिबार

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेवित्तिकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनलाई भेट्न बालुवाटार पुगे। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको प... थप हेर्नुहोस्

News-Image

चक्कुको बिँडभित्रै आधा किलो सुन

  • २०७६ भाद्र २०, शुक्रबार

नेपाल एयरलाइन्सको विमानबाट बुधबार बिहान ८।४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका सन्तोषकुमार नेपाली विमानस्थलभित्रै पक्राउ परे । वैदेशिक रोजगारीका लागि कतार पुगेका उनी फर्कने क्रममा समाताएिका हुन् । कारण थियो उनले ल्याएको दुई चक्कुको बिँड ।... थप हेर्नुहोस्

News-Image

डेंगुका बिरामी मन्त्री खनाल आईसीयूमा

  • २०७६ भाद्र २०, शुक्रबार

‘डेंगु नियन्त्रणमा छ, खास असर छैन’ भनेर अवस्था लुकाउँदै आएको सरकारको पोल कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ नै सो समस्याबाट ग्रस्त भएर अस्पताल भर्ना भएपछि छताछुल्ल भएको छ । खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पतालनमा... थप हेर्नुहोस्

News-Image

मेलम्ची आयोजना सम्बद्ध व्यवसायी र मजदुरमाथि प्रहरीले गोली चलायो

  • २०७६ भाद्र २०, शुक्रबार

मेलम्ची खानेपानी आयोजना सम्बद्ध व्यवसायी र मजदुरमाथि बिहीबार सुरक्षाकर्मीले गोली चलाएको छ । गोली प्रहारबाट बालमुकुन्द अधिकारी र सन्तोष चौधरी घाइते भएका छन् । इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिए... थप हेर्नुहोस्

News-Image

राजधानी काठमाडौं नै डेंगुकाे उच्च जोखिममा, संक्रमितको संख्या २ हजार ९०८ पुग्याे

  • २०७६ भाद्र २०, शुक्रबार

डेंगुबाट राजधानी काठमाडौंलगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ । सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थालेको हो । काठमा... थप हेर्नुहोस्