पत्रपत्रिकाबाट

News-Image

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री नजाने

  • २०७६ भाद्र १२, बिहीबार

राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो भएको परराष्... थप हेर्नुहोस्

News-Image

बाबुराम भट्टराईले भारतसँग गरेको बिप्पा सम्झौता वैध ठहर

  • २०७६ भाद्र १२, बिहीबार

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा)लाई सर्वोच्च अदाललते बुधबार वैध ठहर गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिस... थप हेर्नुहोस्

News-Image

बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी

  • २०७६ भाद्र १२, बिहीबार

आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ । केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा खुलाएर हत्या प्रयास गरेको खुलेको हो । कृष्णजन्म... थप हेर्नुहोस्

News-Image

सरकार छाड्ने समाजवादीको ‘घुर्की’

  • २०७६ भाद्र १२, बिहीबार

सत्तारुढ दल समाजवादी पार्टीले सरकार छोड्ने ‘घुर्की’ देखाइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी समाजवादीले ‘विगतको सहमति कार्यान्वयन नभएको’ भन्दै सरकार छाड्ने घुर्कीलाई निरन्तरता दिएको हो ।... थप हेर्नुहोस्

News-Image

सांसदलाई चाहियो गाडी, गाउँपालिकाका अध्यक्ष सरहको सुविधा पनि नपाइएको भन्दै गुनासो

  • २०७६ भाद्र ११, बुधबार

प्रतिनिधसभाका सांसदले आफूहरुलाई पनि गाडी सुविधा दिइनुपर्ने माग राखेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले आफूहरुलाई गाडी सुविधा दिइनुपर्ने बताएकी हुन् । उनले सांसद उच्चस्तरको जनप्रतिनिधि रहेको र सरका... थप हेर्नुहोस्

News-Image

विकराल बन्दै बिवाहइतर सम्बन्ध, हत्यादेखि आत्महत्यासम्म

  • २०७६ भाद्र ११, बुधबार

पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ। विवाहइतर सम्बन्धका कारण इतरसम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारमा समेत जानकारीमा आएपछि अन्तिममा ... थप हेर्नुहोस्

News-Image

बेहुलीले वैवाहिक प्रमाणपत्रमा ‘भर्जिन’ लेख्नु नपर्ने

  • २०७६ भाद्र ११, बुधबार

बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट भर्जिन शब्द हटाउन आदेश दिएको छ। सट्टामा अब अविवाहित लेख्नुपर्ने भएको छ। यसअघि वैवाहिक प्रमाणपत्रका हकमा भर्जिन विधवा वा पारपाचुकेमध्ये एउटा चिन्ह लगाउने पर्ने थियो। विधवा र पारपाचुके भने कायम र... थप हेर्नुहोस्

News-Image

सर्वोच्चमा भ्रष्टाचार मुद्दाको चाङ

  • २०७६ भाद्र ११, बुधबार

सर्वोच्च अदालतमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर भ्रष्टाचार गरेको अभियोगमा १९ वटा मुद्दाको पेसी चढेको छ । सर्वोच्चले यी सबै मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ । ती मुद्दा दुई वर्षदेखि इजलासमा पेसी चढ्दै स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आए... थप हेर्नुहोस्

News-Image

सरकारको महत्त्वाकांक्षी योजनाः तीन वर्षभित्र सबै नेपालीको घरमा बिजुली

  • २०७६ भाद्र १०, मंगलवार

सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । नेपाल विद्युत् प्राधिकरणले सरकारले मार्गनिर्देशन अनुसार प्रत्येक घरधुरीमा विद्युत्को पहुँच पुर्याउने योजना अघि सारेको हो । प्राधिकरणका कार्यकारी निर्दे... थप हेर्नुहोस्

News-Image

वर्किङ भिसामा नेपाल आउँछन् विदेशी

  • २०७६ भाद्र १०, मंगलवार

नेपालीहरु काम गर्न तथा अध्ययनका लागि बिदेसिने क्रम बढिरहेको बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरु आउने गरेको पाइएको छ । अध्यागमन विभागका अनुसार सन २०१८ मा विभिन्न मुलुकबाट २ हजार २ सय ८८ जना विदेशी नागरिक वर्किङ भिसामा नेपाल आएक... थप हेर्नुहोस्