पत्रपत्रिकाबाट

News-Image

काठमाडौं आउँदै सनी लियोनी

  • २०७६ भाद्र ५, बिहीबार

बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन। उनले आफू फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै भिडियो सन्देश पठाएकी छन्। सन्देशमा भनिएको छ, ‘नमस्ते नेपाल, म सनी लियोनी। मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर... थप हेर्नुहोस्

News-Image

श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो लगाएपछि…

  • २०७६ भाद्र ५, बिहीबार

धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सार... थप हेर्नुहोस्

News-Image

नेपाल–भारत बैठक : तितो मेट्ने पहल मात्रै

  • २०७६ भाद्र ५, बिहीबार

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमार्फत दुई मुलुकबीच सम्बन्धमा रहेको तिक्तता मेट्ने पहल भएको छ । काठमाडौँमा बुधबार सम्पन्न बैठकमा नेपाल र भारतबीच थाती रहेका समग्र विषयमा छलफल भएको हो । नेपाल–भारतका समग्र विषयमा समेटिएका विभिन्न ८० वुँधामा माइनु... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको उपचारमा लामो समय लाग्ने भएपछि भिडियोबाटै मन्त्रिपरिषद् बैठक बस्ने

  • २०७६ भाद्र ५, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो । ओली स्वास्थ्य उपचारका ... थप हेर्नुहोस्

News-Image

अकुत सम्पत्तिः १४० जनामाथि अनुसन्धान हुँदै

  • २०७६ भाद्र ४, बुधबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै... थप हेर्नुहोस्

News-Image

मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना

  • २०७६ भाद्र ४, बुधबार

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बुधबार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँ... थप हेर्नुहोस्

News-Image

कांग्रेसमा छलफलबिनै तीन एजेन्डा पारित

  • २०७६ भाद्र ४, बुधबार

कांग्रेस केन्द्रीय समितिको असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे एजेन्डा पेस गरेका थिए । बैठकमा संघीयताअनुसार पार्टीको अन्तरिम संरचना गठनदेखि भ्रातृसंस्था विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृसंस्थाबारे छलफल गर्ने ... थप हेर्नुहोस्

News-Image

नेकपामा नेपाल रुष्ट, ओलीलाई मुख्य एक जिम्मेवारी रोज्न प्रस्ताव

  • २०७६ भाद्र ४, बुधबार

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सात बुँधे असहमतिपत्र जाह... थप हेर्नुहोस्

News-Image

मेट्रो रेलमा भारतीय र चिनीयाँबीच प्रतिस्पर्धा

  • २०७६ भाद्र ३, मंगलवार

काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर)का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ । लगानी बोर्डको आगामी बैठकमा दुईवटा कम्पनीको प्रस्ताव मूल्यांकन प्रतिवेदन पेस गर्ने तयारी रहेको स्रोतले ज... थप हेर्नुहोस्

News-Image

राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै

  • २०७६ भाद्र ३, मंगलवार

निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ । अनौपचारिक छलफल थालिसकेको आयोगले यो विषयलाई आफ्नो रणनीतिक योजनाको मस्यौदामा समेत समेटेको छ । चुनावका बेला राजनीतिक दलले स्रोत नखुलेका ... थप हेर्नुहोस्