पत्रपत्रिकाबाट

News-Image

कर्मचारी र जनप्रतिनिधि धमाधम विदेश भ्रमणमा, उपलब्धी शून्य

  • २०७६ भाद्र १, आईतवार

जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमण मोह बढेको छ। तालिम, अध्ययन र अनुभव आदानप्रदानका नाममा ठूलो संख्यामा जनप्रतिनिधि तथा कर्मचारी विदेश जाने गरेका छन्। भ्रमणपछिको उपलब्धि भने केही देखिएको छैन। सरकारले जनप्रतिनिधिको विदेश भ्रमणलाई कडाइ गरे पनि विदेश ज... थप हेर्नुहोस्

News-Image

यस्ता छन् प्रधानमन्त्री र मन्त्रीबीचका कार्यसम्पादन सम्झौता

  • २०७६ भाद्र १, आईतवार

लामो समयको राजनीतिक अस्थिरतापछि गठित स्थिर सरकारले पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेपछि हालै प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भयो । प्रशासनिक वृत्तमा यसअघि पनि कार्यसम्पादन सम्झौताको प्रचलन भए पनि राजनीतिक तहमा इतिहा... थप हेर्नुहोस्

News-Image

नेकपामा एकाएक शक्तिशाली बने वामदेव, यसरी बन्दैछन् उपाध्यक्ष

  • २०७६ भाद्र १, आईतवार

नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्। उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि व... थप हेर्नुहोस्

News-Image

सर्वोच्च अदालतमा इजालस १२ बजेपछि मात्र

  • २०७६ श्रावण ३२, शनिबार

सर्वोच्च अदालतका न्यायाधीशहरु एक महिनादेखि मुद्दाको सुनुवाइ गर्न १२ बजे मात्र इजलासमा बस्छन्। प्रधानन्यायाधीशबाट पेसी सूची १० बजेपछि मात्र सार्वजनिक हुन्छ। ‘बेन्च’ पनि १२ बजे सुरु भएर चार बजे उठिसक्छ। कर्मचारीहरू प्रोत्साहन भत्ता काटिदिएको भन्दै अ... थप हेर्नुहोस्

News-Image

श्रम मन्त्रालयको निर्देशन : बैङ्क खाताबाट श्रमिकको पारिश्रमिक, नत्र कारवाही

  • २०७६ श्रावण ३२, शनिबार

सरकारले श्रम कानुनबमोजिम श्रमिकहरुको मासिक तलब सुविधा बैङ्कमार्फत भुक्तानी गर्न मुलुकभरका सबै उद्योग र प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सूचना जारी गरी श्रम कानुन अनुसार तोकिएको न्यूनतम पारिश्रम... थप हेर्नुहोस्

News-Image

नेपाल–भारत संयुक्त आयोग बैठकः तीन दशकदेखि थाती एजेन्डामा छलफल हुँदै

  • २०७६ श्रावण ३१, शुक्रबार

नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा विगतदेखि थाती रहँदै र बहस हुँदै आएका एजेन्डामा छलफल हुने भएको छ। बैठकमा नेपालले तीन दशकदेखि उठाउँदै आएका एजेन्डा पेस गर्ने तयारी गरेको छ। बैठक दुई सातापछि काठमाडौंमा हुने भनिए पनि औपचारिक मिति तय भइसकेको छैन। ... थप हेर्नुहोस्

News-Image

दशैंमा विद्युतीय बस सञ्चालनमा आउन असम्भव

  • २०७६ श्रावण ३१, शुक्रबार

सरकारले एउटै प्रक्रियाबाट विद्युतीय बस खरिद गर्ने भएको छ। साझा यातायातले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत तत्काल सञ्चालन गर्न पाँचवटा विद्युतीय बस सरकारी तहमा सम्झौता (जीटुजी) गरी खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव ... थप हेर्नुहोस्

News-Image

वडाध्यक्षबाटै कुटिए सेवाग्राही

  • २०७६ श्रावण ३१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जनताबाट चुनिएका जनप्रतिनिधिसँग सर्वसाधारणले सहज सेवा पाउने अपेक्षा गर्छन् तर सेवा र न्याय दिन्छु भन्नेबाटै हातपात भएपछि अवस्था कस्तो होला ? सिरहामा यस्तै भएको छ, नागरिकता लिन वडा कार्यालय पुगेका एक सेवाग्राही सहज सेवाको साटो वडाअध्यक्षबाटै कुटिएका छन... थप हेर्नुहोस्

News-Image

हवाई सुरक्षाः हेलिकप्टर र साना जाहाज मुख्य चुनौती

  • २०७६ श्रावण ३१, शुक्रबार

नेपालको हवाई उडान सुरक्षामा हेलिकप्टर र ५७ सय किलोग्राम मुनीका जहाज चुनौति देखिएका छन् । नेपाल नागरिक उड्डयान प्राधिकरणले बिहीबार जारी गरेको १० वर्ष प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ ले त्यसतर्फ संकेत गरेको छ । हेलिकप्टर दुर्घटनाले विश्वको ध्... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री शाही विप्लवको निशानामा, जता गयो उतै बम विस्फोट

  • २०७६ श्रावण ३१, शुक्रबार

जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आफ्नो गृहजिल्ला कालिकोटमा आएका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विप्लव समुहले लक्षित गदै जता गयो उतै बम विस्फोट गराउँदै आइरहका छन् । आफ्नो आधार क्षेत्रमा अनुमती विना विभिन्न कार्यक्रमलाई उद्घाटन र सम्बोध... थप हेर्नुहोस्