पत्रपत्रिकाबाट

News-Image

विप्लवसँग वार्ताप्रति सरकार अनुदार, नेता–कार्यकर्ता धमाधम पक्राउ

  • २०७६ श्रावण २६, आईतवार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा (विप्लव समूह) र सरकारबीच वार्ताको चर्चा चलिरहे पनि प्रहरीले पक्राउ गर्ने क्रम रोकिएको छैन । पछिल्लो समय सरकार वार्ताप्रति अनुदार बन्दै गएको छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले वार्ताम... थप हेर्नुहोस्

News-Image

हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु

  • २०७६ श्रावण २६, आईतवार

सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानुनी रुपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा सरका... थप हेर्नुहोस्

News-Image

कस्मिरमा कर्फ्यु, काठमाडौंमा छटपटी

  • २०७६ श्रावण २५, शनिबार

राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कस्मिरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रुपमा बन्द छ । ल... थप हेर्नुहोस्

News-Image

काठमाडौंसम्म पेट्रोलियम पाइपलाइन द्रुतमार्ग हुँदै ल्याउने

  • २०७६ श्रावण २५, शनिबार

निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गमा समेत पेट्रोलियम पाइपलाइन बिछ्याउने बारेमा अध्ययन अगाडि बढाइएको छ । अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई निर्माणाधीन द्रुतमार्ग हुँदै काठमाडौँसम्म ल्याउने सम्भावनाको अध्ययन सुरु भएको हो । त्यसको अध्ययनका लागि उद्य... थप हेर्नुहोस्

News-Image

ओली-प्रचण्ड एकले अर्कोलाई विश्वास गर्न नसक्दा स्कुलिङ विभाग अलपत्र

  • २०७६ श्रावण २५, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले एकले अर्कोलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा अझै विश्वासिलो वातावरण बन्न सकिरहेको देखिँदैन। राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलको बुझाइमा, नेकपाका अध्यक्षद्वय... थप हेर्नुहोस्

News-Image

कर्मचारीले सिंहदरबारभित्रै गरे नाराजुलुस

  • २०७६ श्रावण २४, शुक्रबार

उपत्यकाभित्रकै स्थानीय तहहरुले हाजिर नगराएपछि समायोजन रोजेका १२० निजामति कर्मचारी बेवारिसे बनेका छन् । गत चैतमै समायोजनमा परेका कार्यालय सहयोगीदेखि १० औं तह (उपसचिव) सम्मका निजामती कर्मचारलिाई काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहले पदस्थापना नगरे... थप हेर्नुहोस्

News-Image

भारत–पाकिस्तान तनाव : द्विदेशीय रेल सेवा बन्द

  • २०७६ श्रावण २४, शुक्रबार

जम्मु–कश्मीरको विशेष अधिकार खारेजीको निर्णयपछि देखिएको भारत–पाकिस्तान सम्बन्ध थप चर्केको छ । भारतको उक्त कदमको विरोधमा पाकिस्तानले विहीबार लाहोर–नयँदिल्ली रेल सेवा बन्द गरिदिएको छ । पाकिस्तानका रेलमन्त्री शेख रसिदले पत्रकार सम्मेलन गर्दै ‘सम्झौता ... थप हेर्नुहोस्

News-Image

एउटा रेलको नाम जानकी, अर्कोको के राख्ने ?

  • २०७६ श्रावण २४, शुक्रबार

भारतको जयनगर–जनकपुरअन्तर्गत कुर्था खण्डमा चार महिनाभित्र रेल चलाउने गरी काम भइरहेको छ । उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदै छन् । चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको छ । रेल गुड्ने ठाउँ तयार भयो । रेल सेट बन... थप हेर्नुहोस्

News-Image

सञ्चारमन्त्रीले खान खोजे टेलिकमका तीन सय वरिष्ठको जागिर

  • २०७६ श्रावण २४, शुक्रबार

नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का तीन सयभन्दा बढी कर्मचारीको जागिर खाने सञ्चार मन्त्री गोकुल बास्कोटा र प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीको प्रयास तीन ट्रेड युनियन र कर्मचारीहरुको एकताका कारण हाललाई टरेको छ । ‘मन्त्रालयले नेपाल टेल... थप हेर्नुहोस्

News-Image

२३ करोडको सार्वजनिक जग्गा व्यक्तिगत बनाउन चलखेल

  • २०७६ श्रावण २४, शुक्रबार

वीरगन्ज महानगरपालिकास्थित एक बिघा नौ कट्ठा १० धुर सार्वजनिक (गौचरन) जग्गा व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ ।महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरस्थित परवानीपुर–आइसिपी बाइपास सडक नजिक रहेको सो जग्गा काठमाडौँ महानगरपालिका वडा नम... थप हेर्नुहोस्