पत्रपत्रिकाबाट

News-Image

साढे ३३ किलो सुनकाण्ड : न्यायाधीशमाथिको कारवाही के होला ?

  • २०७६ श्रावण १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ । सर्वोच्च अदालतले बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणमा विराटनगर उच्च अदालतबाट एक वर्षअघि जारी भएको आदेश सदर गरेपछि यसअघि न्यायाधीशहरुमाथि भएको कारवाहीको विषयमा प्रश्न खडा भएको छ । ३७ जना अभियुक्तमध्ये सुन व्यापारी महावीरप्रसाद गोल्... थप हेर्नुहोस्

News-Image

नेपालमै आएर नेपालीमाथि एसएसबीको अत्याचार

  • २०७६ श्रावण १७, शुक्रबार

भारतीय सुरक्षा बल (एसएसबी)ले सूर्योदय नागरपालिका–२ मानेभञ्जयाङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो । एसएसबीले सूर्योदय नगरिपालिका–को पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा समेत साउन ५ गते नेपालीलाई हिँड्न रोक लगायो ।... थप हेर्नुहोस्

News-Image

एक हजारभन्दा बढी सुरक्षाकर्मी अझै घरेलु कामदार

  • २०७६ श्रावण १७, शुक्रबार

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् । उनको निवासभन्दा करिब दुई सय मिटरको दूरीमा रहेको एक अर्... थप हेर्नुहोस्

News-Image

घरभित्र गोली हान्ने को ? अझै यकिन गर्न सकेन प्रहरीले

  • २०७६ श्रावण १७, शुक्रबार

राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानीको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन । प्रहरीले मंगलबार शर्माका छिमेकी पूर्वउपसचिव शुभांकर ढकाललाई नियन्त्रणमा लिएको थियो । ढकालल... थप हेर्नुहोस्

News-Image

भारतबाट तलब बुझ्छन् नेपाली सरकारी कर्मचारी

  • २०७६ श्रावण १७, शुक्रबार

हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत (लियाजन–अफिसर) सहित सबै नेपाली कर्मचारीले भारतको विहार राज्य सरकारबाट नियमित तलब थाप्दै आए... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन मंसिरमै गर्ने सहमति

  • २०७६ श्रावण १७, शुक्रबार

निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने विषयमा सहमति भएको छ । बिहीबार निर्वाचन आयोगमा भएको सर्वदलीय बैठकमा उपस्थित अधिकांश राजनीतिक दलहरूले मंसिरमा चुनाव गराउन उपयुुक्त हुने सुझाव दिएका थिए । यही सहमतिको आधार... थप हेर्नुहोस्

News-Image

विप्लव माओवादीले ४४ बिघा जग्गामा गाड्यो पार्टीको झन्डा

  • २०७६ श्रावण १६, बिहीबार

विप्लव नेतृत्वको नेकपाले कैलालीमा ४४ बिघा जग्गा कब्जा गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको ४४ बिघा जग्गा कब्जा गर्दै आफ्नो पार्टीको झन्डा गाडेको छ । बुधबार बर्दगोरिया जनपरिषद् प्रमुख अनुकूलको नेतृत्वमा उक्त जग्गा कब्जा गरेको भन्दै ब्या... थप हेर्नुहोस्

News-Image

काठमाडौं महानगरले ल्यायो २५ वटा कानुन

  • २०७६ श्रावण १६, बिहीबार

काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७५-०७६ मा २५ वटा स्थानीय कानुन बनाई कार्यान्वयनमा ल्याएको छ । ती कानुनहरूमा काठमाडौं महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्याविधी), सार्वजनिक निजी साझेदारी तथा लगानी, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थ... थप हेर्नुहोस्

News-Image

आफ्नै नजरमा नेकपाः नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक दल

  • २०७६ श्रावण १६, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफूलाई नेपाली सर्वहारा श्रमजीवी वर्गको दलका रूपमा व्याख्या गरेको छ । नेकपाको १४ महिनाअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा आफूलाई श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ । सो प्रत... थप हेर्नुहोस्

News-Image

ठेकेदारलाई कडाइ गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

  • २०७६ श्रावण १६, बिहीबार

प्रधानमन्त्री केपी ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’(काम सुरु गर्नुअघि दिने पेस्की)मा कडाइ गर्न विकासे मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्रीले विशेषगरी आयोजनाको जिम्मा ... थप हेर्नुहोस्