पत्रपत्रिकाबाट

News-Image

आचार्य बालकृष्णलाई विष खुवाइएको खुलासा

  • २०७६ भाद्र १०, मंगलवार

गतसाता अचानक अस्वस्थ भएका भारतस्थित पतञ्जली गोगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ । नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवको मुख्य सहयोगी छन् । पथल्जली योगपीठ नेपालमा पनि सक्रि... थप हेर्नुहोस्

News-Image

नेकपामा नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध

  • २०७६ भाद्र १०, मंगलवार

पार्टी शीर्ष तहका नेताहरु भनाभनमा उत्रिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पार्टीका जिम्मेवार नेताहरु नै व्यक्तिगत टीकाटिप्पणीमा उत्रिएपछि पार्टीले नेता तथा कार्यकर्ताको... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई ७ पटक ‘प्लाज्माफेरेसिस’ गरिने

  • २०७६ भाद्र १०, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ । बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिभर्सिटी अस्पतालमा दिन बिराएर प्लाज्माफेरेसिस... थप हेर्नुहोस्

News-Image

त्रिवि उपकुलपति बन्न भगवान् कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव

  • २०७६ भाद्र ९, सोमबार

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई प्रस्ताव गरेका छन् । विवादै विवादमा फसेर तीर्थ खनियाँ बिदा भएपछि रिक्त त्रिवि उपकुलपतिका लागि योग्य व्यक्तिको खोजी भइरहेका बेला प्रधानमन्... थप हेर्नुहोस्

News-Image

१ वर्षदेखि अड्कियो नागरिकता विद्येयक

  • २०७६ भाद्र ९, सोमबार

संसद्मा पेस भएको एक वर्ष बितिसके पनि नागरिकता विद्येयकको टुंगो लागेको छैन । संसद्बाट विद्येयक पारित नहुँदा संविधानमा राखिएका नागरिकतासम्बन्धी कतिपय नयाँ प्रावधान कार्यान्वयन हुन सकेका छैनन् । यसले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तान नागर... थप हेर्नुहोस्

News-Image

अब सिंहदरबारभित्रै परम्परागत शैलीको आधुनिक संसद् भवन

  • २०७६ भाद्र ९, सोमबार

केही वर्षपछि सांसदहरूले भाडाको भवनमा बैठक बस्नुपर्ने बाध्यता हट्ने भएको छ । सरकारले सिंहरदबारभित्र तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी प्रतिनिधिसभामा ९ सय र राष्ट्रिय सभामा ६ सय जना अट्ने भवन निर्माण गर्ने भएको छ । पहिलो संविधानसभाको निर्वाचनपछ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको ‘एन्टिबडी’ नष्ट गरिँदै

  • २०७६ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

उपचारार्थ सिंगापुर उड्नुअघि प्रधानमन्त्रीले अन्यथा सोच्नेलाई चेतावनी दिएका थिए, ‘म अझै १५ वर्ष मैदानमै छु । मरिगए हुन्थ्यो भन्ने चाहनेहरु अर्को चुनाव सामना गर्न तयार हुनुहोस् ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा ‘प्लाज्माफेरेसिस’ उपचार सुर... थप हेर्नुहोस्

News-Image

कश्मीरबारे नेपालको दृष्टिकोण के हो : पाकिस्तान

  • २०७६ भाद्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

कश्मीरबारे नेपालको दृष्टिकोण के हो : पाकिस्तान पाकिस्तानका विदेशमन्त्री मकधुम साह महमुद कुरेसीले जम्मु–कश्मीर मामिलामा स्पष्ट दृष्टिकोण अपेक्षा गर्दै क्षेत्रीय शान्ति र स्थिरताका निम्ति सार्क अध्यक्ष राष्ट्रका रुपमा नेपालले खेल्नुपर्ने भूमिकाबारे ध्... थप हेर्नुहोस्

News-Image

डेंगु नियन्त्रण विफल, महामारीका रुपमा फैलियो

  • २०७६ भाद्र ८, आईतवार

धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुनुको सट्टा फैलन क्रम जारी छ । उदयपुर, पाँचथर र मोरङ लगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ । धनारनमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको छ । मलुकमा तीन महिनादेखि महा... थप हेर्नुहोस्

News-Image

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणः ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

  • २०७६ भाद्र ८, आईतवार

चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको... थप हेर्नुहोस्