पत्रपत्रिकाबाट

News-Image

प्रधानमन्त्रीको स्वास्थ्य : छैटौंपटक प्लाज्माफेरेसिस गरियो

  • २०७६ भाद्र १७, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारका क्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ । १२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्... थप हेर्नुहोस्

News-Image

रोजगारीका लागि न्यूनमात्रै जापान जान पाउने

  • २०७६ भाद्र १६, सोमबार

जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्यून संख्यामा मात्र कामदार लैजाने देखिएको छ । जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोज... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा दश जनामा देखियो डेंगु

  • २०७६ भाद्र १५, आईतवार

भक्तपुरमा पनि डेंगु रोगका संक्रमण भेटिएको छ। भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म दश जनामा डेंगुको संक्रमण देखिएको हो। भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविभूषण सुवालले अस्पतालका एक कर्मचारीसहित १० जनामा डेंगुको संक्रमण देखिएक... थप हेर्नुहोस्

News-Image

कांग्रेसका १८२ विभागले पाएन पूर्णता

  • २०७६ भाद्र १५, आईतवार

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको साढे तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग रित्ता छन्। कांग्रेसको २०–२३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न भएको थियो। विभागले पूर्णता नपाउँदा पार्टीका... थप हेर्नुहोस्

News-Image

चिडियाखानामा पारस र पवन

  • २०७६ भाद्र १५, आईतवार

अनुहार हेर्दा ठ्याक्कै घोडाजस्तो तर टाउकोमा घोडाको जस्तो जुरो हैन, दुईवटा सिङ छ । जीउ गाईको जस्तो तर रङ अन्य गाईभन्दा फरक नीलो छ । पुच्छर न घोडाको जस्तो न त गाईको जस्तो मझौलो आकारको छ । खुट्टामा कल्ली बाँधिदिएजस्तो सेतो काला धर्से रङले सुन्दर देखिन्छ... थप हेर्नुहोस्

News-Image

शिकारबाट सवा ३ करोड राजस्व

  • २०७६ भाद्र १५, आईतवार

ढोरपाटन शिकार आरक्षणमा विदेशीले शिकार खेलेबापत ३ करोड २० लाख रुपैयाँ राजश्व संकलन भएको छ । २०७५-७६ को पहिलो सिजन (असोज–मंसिर)मा १ करोड ९ लाख र दोस्रो सिजन (फागुन–वैशाख)मा २ करोड ११ लाख रुपैयाँ उठेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभ... थप हेर्नुहोस्

News-Image

मेलम्ची र द्रुतमार्गमाथि छानबिन गरिँदै

  • २०७६ भाद्र १५, आईतवार

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधिन खानेपानी आयोजना र काठमाडौं–तराई द्रुतमार्गको निर्माण प्रगति तथा खर्च प्रक्रियाबारे अध्ययन थालेको छ । समितिको साउन ५ को बैठकले यी दुई आयोजनाको कागजपत्र झिकाने निर्णय गरेको थियो । समितिको निर्देशनअनु... थप हेर्नुहोस्

News-Image

दैलेखमा मगाइएकै थिएन गाई

  • २०७६ भाद्र १५, आईतवार

सुर्खेतमा भीरबाट खसालिएका गाई दैलेखमा कसैले पनि नमगाएको खुलेको छ। नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया दैलेखका स्थानीयले मगाएको भन्दै नियनन्त्रणमा लिएर बिहीबार त्यसतर्फ पठाएको थियो। आठ वटा ट्रकमा लोड गरेर लगिएका तीन सय गाईगोरुमध्ये केहीलाई सुर्खेतम... थप हेर्नुहोस्

News-Image

विमानस्थल आजदेखि दैनिक ७ घन्टा बन्द

  • २०७६ भाद्र १५, आईतवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । आइतबार रातिबाट विमानस्थल स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको दो... थप हेर्नुहोस्

News-Image

पूर्वलडाकु प्रतीक्षा सेनाको सहायक रथी बन्दै

  • २०७६ भाद्र १४, शनिबार

पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी (प्रतीक्षा) नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित भएको छ। लामो समयदेखि उनले सहायक रथीका लागि राजनीतिक र आन्तरिक पहल गर्दै आएका थिए। उनले आफूलाई सहायक रथी बनाउन रक्षा मन्त्र... थप हेर्नुहोस्