पत्रपत्रिकाबाट

News-Image

ललिता निवास प्रकरण: ३ दर्जनलाई कारबाही, जग्गा फिर्ता !

  • २०७६ आश्विन ७, मंगलवार

प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको कारिब ११४ रोपनी जग्गा हिनामिनामा संलग्नमाथि ठगी कसूरमा कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन ल्याउन लागेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ६ महिना लामो छानबिनपछि अन्तिम ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले गरे ‘सी विचारधारा’को प्रशंसा

  • २०७६ आश्विन ७, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा नेताहरुले ‘सी चिनफिङ विचारधारा’लाई विकास, समृद्धि र शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने नयाँ अवधारणाका रुपमा व्याख्या गरेका छन् । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीच सोमबार काठमाडौँमा शुर... थप हेर्नुहोस्

News-Image

बसको टिकट पाउन बिहान ३ बजेदेखि लाइन

  • २०७६ आश्विन ६, सोमबार

दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ । दसैं मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको हो ।दसैंका लागि टिकट बुकिङ गर्न बस काउन्टरमा सर्वस... थप हेर्नुहोस्

News-Image

रविन्द्रको मृत्युपछि पर्यटन मन्त्रालयबाट ओलीले बाँडे २६ करोड

  • २०७६ आश्विन ६, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हामलेका बेला २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छन् । मन्त्रालयअन्तर्गतको संस्कृति, प्रवद्र्धन कार्यक्रम शीर्षकमा प्रधानमन्त्रीले यसरी रकम वितरण गरेका हुन् । तत्कालीन मन्त्... थप हेर्नुहोस्

News-Image

बन्दोबस्तीका सामान खरिदमा घोटलाको आशंकामा प्रहरी कागजात अख्तियारको नियन्त्रणमा

  • २०७६ आश्विन ६, सोमबार

लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गत ... थप हेर्नुहोस्

News-Image

चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा २७ हजार सुरक्षाकर्मी परिचालन गरिने

  • २०७६ आश्विन ६, सोमबार

चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च अधिकारी संलग्न बैठक बसेको छ। राष्ट्रपति सी भ्रमणबारेको ‘विशेष सुरक्षा रणनीति’ तय गर्न सुरक्षा अधिकारी जुटेका हुन्। आइतबार दिउँसो चारवटै सुरक्षा प्रमुखबीच छलफल भएक... थप हेर्नुहोस्

News-Image

अस्ट्रेलियाको सपना, इन्डोनेसियामा अलपत्र

  • २०७६ आश्विन ५, आईतवार

थोरै पैसामा सुरक्षित र छोटो समयमै समुन्द्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनादेखि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिनाउन बाध्य भइन् । ऋण काढेर अघिल्लो कात्तिकमा मानव तस... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै

  • २०७६ आश्विन ५, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय... थप हेर्नुहोस्

News-Image

सरकारको बचाउ नगरेको भन्दै ओली आफ्नै सांसदसँग असन्तुष्ट

  • २०७६ आश्विन ५, आईतवार

प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग् असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरु सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विद्येयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको छ । प्... थप हेर्नुहोस्

News-Image

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासहित डेढ सय व्यक्तिका पदक खारेज हुँदै

  • २०७६ आश्विन ५, आईतवार

विभूषित व्यक्ति सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रधान गरेको मानपदवी (तक्मा) रद्द गर्ने भएको छ । पछिल्लो ९ वर्षमा प्रदान गरिएका १४२ पदक गृहमै बेवारिस छन् । सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटकपटक आग्रह गरिएपनि बेवास्ता गरेको गृह म... थप हेर्नुहोस्