राष्ट्रिय समाचार

News-Image

बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर दुई बालकको मृत्यु, बुवा पनि घाइते

  • २०७७ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

दाङमा करेन्ट लागेर दुई दाजुभाइको मृत्युभएको छ। घोराही उपमहानगरपालिका–१ बलाजुरे निवासी दिलबहादुर रावतका छोराहरु १४ वर्षका वीरबल रावत र १० वर्षका तेतबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको हो। ३७ वर्षिय दिलबहादुर पनि गम्भीर घाइते भएका छन्। मकै बारीमा... थप हेर्नुहोस्

News-Image

मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि निर्घात कुटपिट (भिडियाे सहित)

  • २०७७ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा कार्यरत एक नेपाली सेक्युरिटी गार्डमाथी भएको कुटपिटमा नेपाली नै संलग्न भएको पाइएको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार कपिलवस्तुका रामकुमार उराउले नवलपरासीका इस्लाम हुसेनलाई निर्घात कुटपिट गरेका थिए । हुसेनलाई उराउले कुटपिट गरेको भिड... थप हेर्नुहोस्

News-Image

पुल निर्माण सम्पन्न हुँदा आवतजावतमा सहज

  • २०७७ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको टोखामा रु तीन करोड २३ लाख ३६ हजार लागतमा मनोहर तीर्थ पुल निर्माण भएको छ । टोखा नगरपालिकाको रु दुई करोड ९६ लाख तथा वाग्मती प्रदेशको रु २७ लाखको लागतमा टोखा नगरपालिका–८ र ११ जोड्ने उक्त पुलको आज टोखाका नगरप्रमुख प्रकाश अधिकारीले उद्घाटन गरे ... थप हेर्नुहोस्

News-Image

काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

  • २०७७ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको बिहान मृत्यु भएको हो । दुर्घ... थप हेर्नुहोस्

News-Image

विश्व स्वास्थ्य संगठन नेपाल प्रतिनिधिको कोरोनाबाट बच्न दूरी कायम गर्न आग्रह

  • २०७७ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबिच दूरी कायम गर्न अपील गरेका छन् । पछिल्लो समय सरकारले लकडाउन हटाई सके पछाडि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएक... थप हेर्नुहोस्

News-Image

सिलपछि बन्द भएको विराटनगर अस्पतालको आकस्मिक सेवा पुनः सुरु

  • २०७७ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

विराटनगर अस्पताल सिल गरेको १२ दिनपछि पुनः सञ्चालनमा आएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै आकस्कि सेवासहितका सेवा सञ्चालनमा आएको जनाएको छ । तर ओपीडी सेवा भने अहिले सञ्चालनमा आएको छैन । केही दिनपछि मात्रै सो सेवा सञ्चालन हुने अस्पतालले जनाएको... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोक पहिरो अपडेट : ८ जनाको शव भेटियो (मृतकको नामावलीसहित)

  • २०७७ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिन्धुपाल्चोकको मेलम्ची–११ गैराबजारमा पहिरोमा पुरिएका ८ जनाकै ज्यान गएको छ। आइतबार बिहान साढे तीनबजेतिर गएको पहिरोमा पुरिएका ८ जनाको शव भेटिएको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् । मृत्यु हुनेमा वीरगञ्जका ३५ वर्षे प्रदीप चौरसिया, २१ वर्षका राज... थप हेर्नुहोस्

News-Image

विध म्यानेजमेन्टले ५० ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण गर्यो

  • २०७७ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोभिड १९ परीक्षणको जिम्मा पाएको विध म्यानेजमेन्टले ५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण गरेको छ । पछिल्लो समय सुरक्षाकर्मीमा संक्रमणदर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै म्यानेजमेन्टले निःशुल्क परीक्षण गरेको हो । सरकारबाट अनुमति लिएर को... थप हेर्नुहोस्

News-Image

आज जनै पूर्णिमा पर्व : देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

  • २०७७ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरो... थप हेर्नुहोस्

News-Image

गोरु काटेको आरोपमा लमजुङका तीनजना पक्राउ

  • २०७७ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

गोरु काटेको आरोपमा लमजुङमा तीनजना पक्राउ परेका छन् । मर्स्याङ्दी गाउँपालिका ७ ङादी दोभानमा गोरु काटेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ङादी दोभानचौरका वर्ष ४२ का रामबहादुर भुजेल, मर्स्याङ्दी गाउँपालिका ७... थप हेर्नुहोस्