
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै जिल्लाभित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा अन्य सङ्घसंस्थाले भेला तथा बैठक सञ्चालन गरेको जानकारी आएको भन्दै प्रशास... थप हेर्नुहोस्
अहिले देशभरको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले वर्षाको सम्भावना कम छ । दिउँसो सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा अन... थप हेर्नुहोस्
पर्साको वीरगञ्जमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएकामा डाक्टर, सेना र पत्रकार पनि रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन कुमार उपाध्यायले जनाकारी दिए। थपिएकामा दुई बालक र चार महिला पनि रहेका छन् । संक्रमित हुनेहरुको उमेर ... थप हेर्नुहोस्
सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ । त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)सहित स्वास्थ्यका विज्ञसँग मंगल... थप हेर्नुहोस्
लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्ट नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले सीईओमा भट्टलाई नियुक्त गरेको हो । भट्ट अहिले राष्ट्रिय योजना आयोगको सदस्य रहेका छन् । लगानी बोर्डमा उनको कार्यकाल चार वर्षको हुनेछ । ... थप हेर्नुहोस्
लमजुङको सुन्दर बजारमा रहेको माछापोखरीमा डुवेर एक बालकको मृत्यु भएको छ। सुन्दर बजार नगरपालिका वडा नम्बर ६ निवासी बिनोद बसेलका १३ वर्षीय छोरा अविनास बिकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सुन्दर बजार प्रहरी चौकीका इन्चार्ज सइ प्रशुराम ज... थप हेर्नुहोस्
मन्त्रिपरिषद्को नियमित बैठक आज (सोमबार) साँझ ५ बजेपछि बस्ने कुरा एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्छ । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थ... थप हेर्नुहोस्
बितेको २४ घण्टामा थप ४१८ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा मात्रै थप ४३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा ८ जना टेकु अस्पतालमा गरिएको परिक्... थप हेर्नुहोस्
गृह मन्त्रालयको प्रवक्ता फेरिएका छन् । गृह मन्त्री रामबहादुर थापा बादलले मन्त्रालयको प्रवक्तामा चक्रबहादुर बुढालाई ल्याएका छन् । यसअघि उनी मन्त्रालयकै नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका प्रमुख थिए। सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्... थप हेर्नुहोस्
नेपालमा आज (सोमवार) थप ४१८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्
