राष्ट्रिय समाचार

News-Image

देउवा र ठाकुरबीचको वार्ता सकियो, भयो यस्तो सहमति

  • २०७८ बैशाख २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

आइतबार बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले लामो छलफल गरेका छन् । राजनीतिक सरगर्मी बढेसँगै देउवासँग छलफल गर्न पुगेका उनीहरुले पौने दुई घण्टा छलफल गरेको बताइ... थप हेर्नुहोस्

News-Image

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

  • २०७८ बैशाख २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ। भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। उनक... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

  • २०७८ बैशाख २६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानहरुमा मेघजर्गनसहित हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका कारण मेघगर्जन, चट्याङसहित हल्का वर्... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

  • २०७८ बैशाख २५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको स्... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित सांसदको संख्या २२ पुग्यो

  • २०७८ बैशाख २५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

संघीय संसदका २२ जना सांसदसहित १ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ। आगामी सोमबार बस्ने प्रतिनिधिसभा बैठकलाई मध्यनजर गर्दै यही २२ देखि २४ गतेसम्म गरिएको स्वाब संकलनबाट ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। यसअघि नै दुईजना मन्त्रीसहित आठजना सांसदह... थप हेर्नुहोस्

News-Image

राजनीतिक माहोल तातिरहेका बेला प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

  • २०७८ बैशाख २५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विदाका दिन पनि मन्त्रिपरिषदको बैठक बोलाएका छन् । शनिबारका लागि उनले आकस्मिक बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेका लागि बोलाइएको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओलीले भ... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • २०७८ बैशाख २५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

आज देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभावले आज दिउँसो ... थप हेर्नुहोस्

News-Image

कीर्तिमानी कामिरिता २५ औँ पटक सगरमाथाको चुचुरोमा

  • २०७८ बैशाख २४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

वसन्त यामको सगरमाथा आरोहण आजदेखि सुरु भएको छ । आङरिता शेर्पाको नेतृत्वमा बाटो बनाउँदै गएको टाेली शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै यो यामको आरोहण सुरु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट जानकारी दिइन् । २... थप हेर्नुहोस्

News-Image

गठबन्धनका तर्फबाट देवकोटाद्वारा उम्मेद्वारी दर्ता

  • २०७८ बैशाख २४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा डाक्टर खिमलाल देवकोटाको मनोनयन दर्ता भएको छ। नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र पक्षका तर्फबाट साझा उम्मेदवारका रुपमा देवकोटाले निर... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री थापालाई नै उम्मेदवार बनाउने एमाले स्थायी कमिटीको निर्णय

  • २०७८ बैशाख २४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एमा... थप हेर्नुहोस्