राष्ट्रिय समाचार

News-Image

बर्दिबास घटना : प्रहरीको गोली लागि घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु

  • २०७७ मंसिर १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या विरोधमा उत्रिएका महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ । गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी ... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा... थप हेर्नुहोस्

News-Image

सरकारी जग्गा हडपेको आरोपमा नेकपाका नेता पक्राउ

  • २०७७ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

झापामा सरकारी जग्गा हडेपेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पक्राउ परेका छन् । सम्पति शुद्धिकरण अनुसन्धान विभागको टोलीले झापाको दमकका नेकपा नेता रेवतराज पुरीलाई पक्राउ गरेको हो । सरकारी जग्गा आफ्नो नाममा किर्ते गरेको अभियोगमा नेता पु... थप हेर्नुहोस्

News-Image

बैतडीमा जीप दुर्घटना, पाँच यात्रुको ज्यान गयो

  • २०७७ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बैतडीमा जीप दुर्घटना हुँदा ५ जना यात्रुले ज्यान गुमाएका छन् । झुलाघाटबाट गोठलापानीतर्फ आइरहेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका-१० बुढ्ढा नजिकै मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला ... थप हेर्नुहोस्

News-Image

बालिका हत्याको विरोध प्रदर्शनमा गोली चल्यो, तीन जना घाइते

  • २०७७ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

महोत्तरीको बर्दिबास नगरपालिका-१४ स्थित शुभम वस्तीमा बालिका हत्याको विरोधमा स्थानीयले पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गरेपछि प्रहरीले गोली चलाएको छ । हत्या आरोपीको घरमा स्थानीयले ढुंगामुढा र आगजनी गर्दा थालेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले च... थप हेर्नुहोस्

News-Image

बेवारिसे शव जलाउने सपना बनिन् बीबीसीको प्रभावशाली महिला

  • २०७७ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना बीबीसीले सार्वजनिक गरेको २०२० का प्रभावशाली महिलाको सूचिमा पर्न सफल भएकी हुन् । सपनाले तीन द... थप हेर्नुहोस्

News-Image

रत्नपार्कको नाम परिवर्तन नगर्न राप्रपाले महानगरलाई बुझायो ज्ञापनपत्र

  • २०७७ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ति सच्चाउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाउएको छ । राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तन... थप हेर्नुहोस्

News-Image

आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख ३२ हजार विद्यार्थी सहभागी

  • २०७७ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ। परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन्। देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षा बिहान ८ बजेदेखि शुरु हुनेछ। परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग ... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • २०७७ मंसिर ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको जानकारी दिएको छ । नेपालको हालको मौसम भने सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ मंसिर ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा ४, ओखलढ... थप हेर्नुहोस्