
पोखरामा गएको २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या एकै दिनमा मृत्यु हुने अहिलेसम्मकै उच्च हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा आठै जना पुरुष हुन् । तीमध्ये २९ वर्षीय पुरुष बाहेक अन्य सबै ५० वर्षमाथिका... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ । गएको २४ घण्टामा उपत्यकामा एक हजार एक सय सात जना संक्रमित थपिएका छन् । शुक्रबार काठमाडौंमा आठ सय ६३, ललितपुरमा एक सय ७४ र भक्तपुरमा ७१ जनालाई संक्रमण भएको स्वास्थ्य तथा जनसङ्... थप हेर्नुहोस्
नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका छन् । स्वाब परीक्षण गर्दा विद्यालयको छात्रावासमा बस्ने ३२ जना विद्यार्थीमा मंगलबार कोरोना पुष्टि भएको ... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जानकारी दिएको छ । शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशका पहाडी भूभागका केहि स्थानमा आंशिक बदली रहेको छ। देशका अन्य भूभाग मा मौसम स... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।... थप हेर्नुहोस्
सल्यानका एक वडाध्यक्ष अर्कैकी पत्नी लिएर फरार भएका छन् । जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर भागेका हुन् । उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ । दुवैको खोजीका... थप हेर्नुहोस्
लमजुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । लमजुङ बेँसीशहर नगरपालिका-५ का ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो। बेँसीशहर नगरपालिका ५ का ७१ वर्षीय पुरुषलाई २८ गते कोरोना पुष्टि भएको थियो। मृतक पुरुषमा दीर्घ रोग निमोनिया र गम्भीर अवस्थाक... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आगलागी भएको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।... थप हेर्नुहोस्
मकवानपुर । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ। उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ। बागमती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका... थप हेर्नुहोस्
आज उच्च पहाडी तथा हिमाली भेगमा मौसम सामान्य बद्ली हुने भएको छ । उच्च पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौ... थप हेर्नुहोस्
