राष्ट्रिय समाचार

News-Image

लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ जना घाइते

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नम्बरको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय... थप हेर्नुहोस्

News-Image

देशभर बढ्यो चिसो : जुम्लामा तापक्रम माइनस १.६ डिग्री सेल्सियस

  • २०७७ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशभर दिनप्रतिदिन जाडो बढ्दै गएको छ। सबैभन्दा कम तापक्रम जुम्लामा देखिएको छ। मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार मंगलबार त्यहाँको न्यूनतम तापक्रम माइनस १.६ डिग्री सेल्सियसमा झरेको हो। यसपछि सबैभन्दा कम तापक्रम मुस्ताङको जोमसोममा देखिएको छ। त्य... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित नेकपा नेता भुसालको मृत्यु

  • २०७७ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना संक्रमणबाट आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ ५:१५ बजे ... थप हेर्नुहोस्

News-Image

हिन्दु र मुस्लिमबीच भाइटीका : धार्मिक मेलमिलापको उत्कृष्ट नमुना

  • २०७७ मंसिर २, मंगलवार
  • हरि ज्ञवाली

मुस्लिम समुदायकी महिला कस्मिरा खातुन र हिन्दू समुदायको यादव महराबीच भाइटीका आदानप्रदान भएको छ । सोमबार भाइटीकाको अवसरमा नेपालगञ्ज उपमहानगपालिका–२ खरबारी टोलकी मुस्लिम समुदायकी कस्मिरा खातुनले कर्णाली प्रदेश तालिम केन्द्रमा कार्यरत हिन्दु समुदायका सई ... थप हेर्नुहोस्

News-Image

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम यो वर्षकै सबैभन्दा कम

  • २०७७ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज बिहान ६ दशमलव ४ डिग्री सेल्यियस मापन भएको छ। यो यस वर्षकै सबैभन्दा कम तापक्रम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्... थप हेर्नुहोस्

News-Image

हङकङ आगलागी : मृत्यु हुने नेपालीको संख्या ११ पुग्यो

  • २०७७ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने ठाउँमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेमध्ये सबै नेपाली रहेका छन् । मृत्यु हुनेहरुमा तीन नेपाली परिवारका सदस्य भएको बताइएको छ । आगलाग... थप हेर्नुहोस्

News-Image

भाइटीकाको दिन डोल्पामा हिमपात, जनजीवन कष्टकर

  • २०७७ मंसिर १, सोमबार
  • नवकान्तिपुर संवाददाता

डोल्पामा हिमपात भएको छ । आज बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ । भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको हो । हिउँ परेपछि डोल्पामा चिसो अत्याधिक बढेको ... थप हेर्नुहोस्

News-Image

हङकङ्गस्थित एक रेष्टुरेन्टमा आगलागी, ७ जना नेपालीको मृत्यु

  • २०७७ मंसिर १, सोमबार
  • नवकान्तिपुर संवाददाता

हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ। आगलागीमा परेर १८ जना घाइते भएका छन। मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। नेपालीहरुले नै संचालन गरेको एक ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • २०७७ कार्तिक ३०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पश्चिमी वायुको प्रभाव शुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव परेको हो। जसका कारण गण्डकीदेखि पश्चिमका प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेख... थप हेर्नुहोस्

News-Image

घरघरमा संक्रमित हुने अवस्था आयो, नाका सिल गरौंः मेयर शाक्य

  • २०७७ कार्तिक २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

परीक्षण घटेसँगै दैनिक पहिचान हुने कोरोना संक्रमितको संख्या घटेको छ । तर काठमाडौं उपत्यकामा संक्रमण घटेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्यांकअनुसार झण्डै २० हजार सक्रिय संक्रमित छन् । बढ्दो संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यका नगर... थप हेर्नुहोस्