
विराटनगरकी ९० वर्षीया एक वृद्धा कोरोना संक्रमणमुक्त भएकी छिन् । कोशी अस्पतालअन्तर्गतको कोभिड(१९ उपचार केन्द्रमा भर्ना भएकी मोरङ विराटनगर-६ निवासी ९० वर्षीया ती वृद्धा हिजो डिस्चार्ज भएकी हुन् । १० दिनको अस्पताल बसाइपछि कोरोनालाई जितेर उनी घर फर्के... थप हेर्नुहोस्
पर्साको वीरगंजमा ६ महिला र ३७ पुरुष गरी कुल ४३ कोभिड १९ का नयाँ संक्रमित थपिएका छन् । जसमध्ये दुई जना बाराका र ४१ जना पर्साको विभिन्न ठाउँमा बसोबास गर्ने रहेका छन् । पर्साका ४१ मध्ये ३९ जना वीरगंजमा बसोबास गर्नेहरु रहेका छन् । संक्रमितहरु ७ वर्षदेखि ... थप हेर्नुहोस्
मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौतारा नगरपालिका १ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्नेत गाउँ बस्ने ४६ वर्षीय याङलाल लामा भन्ने ह्यांग लाल तामाङलाई सोमवार प्रहरीले पक्राउ ग... थप हेर्नुहोस्
सरकारले यातायातका साधनमा आजैबाट लागू हुने गरी जोर विजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले सक्रिय संक्रमित २ सयभन्दा बढी देखिएका सबै जिल्ला र काठमाडौं उपत्यकामा जो... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन ... थप हेर्नुहोस्
बाढी, पहिरो र कोरोना भाइरसको प्रभावले गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मुल्यवृद्धि भएको छ । बजारमा उपभोग्य वस्तुको मुल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष मारमा सर्वसाधारणहरू परेका छन् । दैनिक उपभोग्य वस्तुहरुमा अहिले तरकारी पनि एक हो । तर तरकारीको मूल्... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौँका ५७ र ललितपुरका ५ जनामा कोरोना संक्रमण भएको... थप हेर्नुहोस्
कोरोना संक्रमितमा देखिने लक्षण देखिएका तीनजनाको सप्तरीमा मृत्यु भएको छ । वैदेशिक रोजगारको क्रममा मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एकजना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको हो । ४५ दिन पहिले मलेसियाबाट आएका स... थप हेर्नुहोस्
सर्वोच्च अदालतका तीन जना सवारी चालकमा कोरोना संक्रमण भएको छ । तीनै जना संक्रमित न्यायाधीशहरुको सवारी चालक रहेको सर्वोच्च स्रोतले जानकारी दियो । यसमध्ये एक जना न्यायाधीश हरिकृष्ण कार्कीका सवारी चालक हुन् भने बाँकी दुई जनाबारे थप विवरण प्राप्त हुन स... थप हेर्नुहोस्
दाङमा एक किशोरीमाथि अप्राकृतिक मैथुन गराएको अभियोगमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अन्य दुई जना व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । राप्ती गाउँपालिका–३ की १७ वर्षीया किशोरीलाई अप्राकृतिक मैथु... थप हेर्नुहोस्
