राष्ट्रिय समाचार

News-Image

तब्लीक जमातीहरुलाई कोरोना परीक्षण गराउन मुस्लिम संघको आग्रह

  • २०७७ बैशाख १०, बुधबार

मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्‍यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो... थप हेर्नुहोस्

News-Image

आइसोलेशनमा रहेका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

  • २०७७ बैशाख १०, बुधबार

कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका दुईजना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर पर... थप हेर्नुहोस्

News-Image

झुठो अफवाह फैलाएको अभियोगमा पक्राउ

  • २०७७ बैशाख १०, बुधबार

शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको अभियोगमा राजविराज नगरपालिका-४ बस्ने २६ वर्षीय दिवाकर कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खडक नगरपालिका-६ बीरपुर बस्ने ६५ वर्षीया महिलाको सगरमाथा अञ्चल अस्पतालमा उपचा... थप हेर्नुहोस्

News-Image

कान काटेको आरोपमा पक्राउ परेका व्यक्तिको आरडिटी रिपोर्ट ‘पोजेभिट’

  • २०७७ बैशाख १०, बुधबार

थुनामा राख्नुअघि स्वास्थ्य परीक्षण गर्न ल्याइएका ४८ वर्षीय व्यक्तिको आरडिटी परीक्षण गर्दा मङ्गलबार राति कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका–४ भुतहीका सोगवीर रामको कान काटेको आरोपमा पक्राउ परेका आरोपितको स्वास्थ्य परीक्षण... थप हेर्नुहोस्

News-Image

कोरोना रोकथामका लागि गाउँगाउँमा कीटनाशक औषधि छर्किन युवाहरू सक्रिय

  • २०७७ बैशाख १०, बुधबार

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महाविपत्तिले आज सिङ्गो मुलुकलाई पनि अक्रान्त पारिरहेको छ । यसबाट बच्न देशभरि नै लकडाउन भएको आज ३० औं दिन हो । आज नागरिकहरू आ–आफ्नै घरभित्रै बस्न विवश छन् । आफू, परिवार र समुदायलाई सुरक्षित राख्न लकडाउन नै उत्त... थप हेर्नुहोस्

News-Image

उदयपुरका थप एकमा कोरोना भाइरस संक्रमण

  • २०७७ बैशाख ९, मंगलवार

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३३ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको बताए । संक्रमण देखिएका उनी उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्... थप हेर्नुहोस्

News-Image

परपुरुषसँग आपत्ति अवस्थामा देखेका देवरको भाउजुद्वारा हत्या

  • २०७७ बैशाख ९, मंगलवार

महोत्तरी जिल्ला अदालतले देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ । पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेपछि भाउज्यूले प्रेमीसँग मिलेर उनको हत्या गरेको आरो... थप हेर्नुहोस्

News-Image

राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा मेयर पक्राउ

  • २०७७ बैशाख ९, मंगलवार

बाराको कलैया उपमहानगरपालिका मेयर राजेश राय यादवलाई बारा प्रहरीले पक्राउ गरेको छ । कालोबजारी ऐन अन्तर्गत दर्ता भएको मुद्दाको अनुसन्धानको क्रममा मेयर यादवलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्त गौतम मिश्रले जानकारी दिए। मिश्रले ... थप हेर्नुहोस्

News-Image

कालोबजारी गरेको आरोपमा काठमाडौं स्थित दुई औषधि पसललाई दुई लाख जरिवाना

  • २०७७ बैशाख ९, मंगलवार

औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा दुई पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अनुगमनका क्रममा औषधि तथा स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको पाइएपछि दुई पस... थप हेर्नुहोस्

News-Image

अध्यादेश फिर्ता नलिए ओली सरकारविरुद्ध आन्दोलनको आँधीबेहरी ल्याउने तरुण दलको चेतावनी

  • २०७७ बैशाख ९, मंगलवार

नेपाल तरुण दलले सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेका दुई अध्यादेश फिर्ता नलिए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले पास गरेका राजनीतिक दल र संव्र... थप हेर्नुहोस्