
सरकारले कोरोना भाइरस विरुद्धको अभियान प्रभावकारी रुपमा सञ्चालन नगरेको तथा आफूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियानले विरोध प्रदर्शन गरिरहेका छन् । अभियन्ताहरुले शनिबार बालुवाटार हाँडीगाउँमा प्रर्दशन गरे । सामाजिक दूरीसहितका न... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इद (इदुल जोहा) ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्द्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वर्द्धनमा महत्वपूर्ण योगदान पु-याउने बताएका छन् । इस्लाम धर्मावलम्बीको पर्व बकर–इ... थप हेर्नुहोस्
देशभर मनसुनी वायु र पूर्वी तराई भू(भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहँदा केही दिनदेखिको वर्षा अझै रोकिएको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पनि देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशसहितका क्षेत्रमा मध्यम ... थप हेर्नुहोस्
कुकुरमा सँघेर केही कुरा पत्ता लगाउने विशेष शक्ति हुन्छ । उनीहरुको सुँघ्ने शक्ति विचित्रको हुन्छ । पुलिसहरुले अपराधी पत्ता लगाउन कुकुरलाई प्रयोग गरेको त हामी सबैलाई थाहा छ । यही सुँघने शक्तिको प्रयोग गरेर दक्षिण अमेरिकी देश चिलेका प्रहरीहरुले ‘स्निफर’... थप हेर्नुहोस्
देशभर मनसुनी वायु र पूर्वी तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहँदा केही दिनदेखिको वर्षा अझै रोकिएको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पनि देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशसहितका क्षेत्रमा मध्यम ... थप हेर्नुहोस्
गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा गएराति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो । पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोरा... थप हेर्नुहोस्
बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोरोनाबाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज आयोजना गरेको ‘कोभिड– १९ बन... थप हेर्नुहोस्
चीनको वुहानबाट गत डिसेम्बरको अन्तिम साता एक व्यक्तिमा देखिएको कोरोना भाइरस यो समाचार तयार पार्दासम्म १ करोड ७४ लाख, ८१ हजार ९ सय ५३ जनामा फैलिसकेको छ । जसमध्ये ६ लाख ७६ हजार ८ सय २४ जनाको मृत्यु भइसकेको छ भने १ करोड ९ लाख ४१ हजार ९ सय ६ जना निको भएर ... थप हेर्नुहोस्
नेपालमा बितेको २४ घण्टामा थप १५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्तको संख्या १४ हजार ३ सय ९९ पुगेको छ । कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफि... थप हेर्नुहोस्
पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरका करिब एक लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक ५० करोडसम्मको तरकारी फलाउन सकिने बताएका छन् । पोखरा नगरभित्र उत्पादन हुने फोहरलाई घररघरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन... थप हेर्नुहोस्
