
विराटनगर अस्पताल सिल गरेको १२ दिनपछि पुनः सञ्चालनमा आएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै आकस्कि सेवासहितका सेवा सञ्चालनमा आएको जनाएको छ । तर ओपीडी सेवा भने अहिले सञ्चालनमा आएको छैन । केही दिनपछि मात्रै सो सेवा सञ्चालन हुने अस्पतालले जनाएको... थप हेर्नुहोस्
सिन्धुपाल्चोकको मेलम्ची–११ गैराबजारमा पहिरोमा पुरिएका ८ जनाकै ज्यान गएको छ। आइतबार बिहान साढे तीनबजेतिर गएको पहिरोमा पुरिएका ८ जनाको शव भेटिएको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् । मृत्यु हुनेमा वीरगञ्जका ३५ वर्षे प्रदीप चौरसिया, २१ वर्षका राज... थप हेर्नुहोस्
कोभिड १९ परीक्षणको जिम्मा पाएको विध म्यानेजमेन्टले ५० जना ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण गरेको छ । पछिल्लो समय सुरक्षाकर्मीमा संक्रमणदर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै म्यानेजमेन्टले निःशुल्क परीक्षण गरेको हो । सरकारबाट अनुमति लिएर को... थप हेर्नुहोस्
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरो... थप हेर्नुहोस्
गोरु काटेको आरोपमा लमजुङमा तीनजना पक्राउ परेका छन् । मर्स्याङ्दी गाउँपालिका ७ ङादी दोभानमा गोरु काटेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ङादी दोभानचौरका वर्ष ४२ का रामबहादुर भुजेल, मर्स्याङ्दी गाउँपालिका ७... थप हेर्नुहोस्
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् भने एकजनालाई भने प्रहरीले उद्धार गरेको छ । कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् । प्रहरी तीन बजेतिर उद्धारमा खटिएको थियो । ... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका एक जना... थप हेर्नुहोस्
नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं १६ की ६८ वर्षीया महिला रहेकी छिन् । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत... थप हेर्नुहोस्
कोरोना भाइरसकाे संक्रमण चौतर्फी फैलिएको छ । ट्राफिक प्रहरी बग्गी खानामा दुई जनामा भाइरस संक्रमण पुष्टि भएसँगै कार्यालय सिल गरिएको छ भने त्यस्तै प्रहरी प्रधान कार्यालयमा पनि प्रहरीहरुमा कोरोना भाइरस संक्रमण देखिएको थियो । यस्तै नापी कार्यालय विराटन... थप हेर्नुहोस्
नेपाल प्रहरीले आर्थिक वर्ष २०७६/०७७ मा देशभर ५ सय ५५ जनाको हत्या भएको जनाएको छ । असार मसान्तमा पुरानो आर्थिक वर्ष सकिएपछि नेपाल प्रहरीले सो आर्थिक वर्षभरको तथ्यांक तयार गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो एक वर्षमा देशभर ६ हजार २ सय ४१ जनाले... थप हेर्नुहोस्
