राष्ट्रिय समाचार

News-Image

एक सातामै कोरोनाका कारण भारतमा २५ नेपालीको मृत्यु

  • २०७७ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै सङ्क्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआ... थप हेर्नुहोस्

News-Image

मास्क प्रयोग नगर्नेलाई कारवाही

  • २०७७ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

मास्क प्रयोग नगरी हिँडडुल गर्ने ३३० जनालाई तनहुँ प्रहरीले कारवाही गरेको छ । बुधबारदेखि शनिबारसम्म मास्क नलगाउनेहरूबाट ३३ हजार रूपैयाँ राजश्व पनि सङ्कलन भएको छ । प्रहरीले शनिबार १००, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार १०० जनालाई कारवाही गरेको प्रहरी नाय... थप हेर्नुहोस्

News-Image

भारतको उत्तर प्रदेशकी शिक्षामन्त्री वरूणको कोरोना संक्रमणले मृत्यु

  • २०७७ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणे मृत्यु भएको छ । गत जुलाई १८ तारिखमा कोरोना संक्रमण पुष्टि भएपछि लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ... थप हेर्नुहोस्

News-Image

लुटेरा भन्दै युवकको हत्या

  • २०७७ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहा... थप हेर्नुहोस्

News-Image

दुई ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि बग्गीखाना शिल

  • २०७७ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना शिल गरिएको छ । संक्रमणको जोखिम बढेपछि महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाह... थप हेर्नुहोस्

News-Image

पर्सामा थपिए ४५ जना कोरोना संक्रमित

  • २०७७ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ३१ जना पुरूष र १४ जना महिला रहेका छन् । संक्रमित हुनेमा ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

  • २०७७ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । आइतबारको मौसम पूर्वानुमान जारी गर्दै मौसम विज्ञान विभागले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु वर्षा भइरहेको ज... थप हेर्नुहोस्

News-Image

चालिस सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरिएकोमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • २०७७ श्रावण १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चालिस सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरुको स्वाब सङ्कल... थप हेर्नुहोस्

News-Image

सभामुख अग्नि सापकोटाको सवारी चालकमा कोरोना संक्रमण पुष्टि

  • २०७७ श्रावण १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

संघीय संसदका सभामुख अग्नि सापकोटाको अगुवा सवारी चालक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि ती चालकको पनि परीक्षण गरिएको र उनको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । संक्रमित प्रहरी प... थप हेर्नुहोस्

News-Image

सङ्खुवासभाका चार हिमताल फुट्ने जोखिममा

  • २०७७ श्रावण १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

सङ्खुवासभाका चार हिमताल जोखिममा छन् । सङ्खुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ । इसिमोडका डा अरुणबहादुर श्रेष्ठका अनुसार मकालु बेसक्याम्पभन्दा तल र... थप हेर्नुहोस्