
बाँकेमा कोरोना सङ्क्रमणबाट आज बिहानै थप एक जना पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ एक्लैनी निवासी ५२ वर्षीय पुर... थप हेर्नुहोस्
कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, भीडभाड गरे/नगरेको, यात्रुले मास्क लगाए/नलगाएको, बढी भाडा लिए/नलिएको, भाइरस सङ्क्रम... थप हेर्नुहोस्
बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। शुक्रबार राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिए। उनले क... थप हेर्नुहोस्
स्याङजाको वालिङमा पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा विहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ। स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो। नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता ... थप हेर्नुहोस्
आज पनि देशभर पानी पर्ने मौसमविदहरुले जनाएका छन् । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा न्यून चापीय क्षेत्र उत्तर-पुर्व सरेकाले नेपालमा पनि वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञानलेआज देशभर सामान्यदेखि ... थप हेर्नुहोस्
सरकारले एसिड आक्रमण गर्नेहरुलाई कडा सजायको व्यवस्था गर्ने भएको छ । एसिड आक्रमण गर्नेहरुलाई २० वर्षसम्म कैद हुने गरी अध्यादेशमार्फत नयाँ कानून ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २५ भदौमा एसिड आक्रमणमा परेका... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले एक विज्ञप्ति प्रकाशित गरी डा. गोविन्द केसीले पटक पटक उठाएका समसामयिक मागका सम्बन्धमा सरकारले बेवास्ता गरेकोले ती माग पूरा गर्न डा. केसीले उन्नाइसौं पटक सत्याग्रह गर्न बाध्य हुनु परेको उल्लेख गर्दै सामाजिक अभियन... थप हेर्नुहोस्
हिन्दु धर्ममा वास्तुशास्त्रलाई निकै मान्यता दिने गरिन्छ । तर पनि कहिले काहिँ हामी आफ्नो घरमा भइरहेका कति चीजहरुलाई बेवास्ता गरिरहेका हुन्छौ जसले हामीलाई अन्त्यमा समस्यामा पार्न सक्छ। यहाँ हामी यस्ता चीज बताउन गइरहेका छौं कि जसको आगमनले वा जुन चीज ... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप १,४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । आज ४५७ जन... थप हेर्नुहोस्
बितेको २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । आज ४५७ संक्रमित निको भएका छन् भने १ हजार ४९७ जनामा संक्रमण देखिएको छ । यसअघि बुधबार ७ जनाको मृत्यु भएको थियो । १ हजार १७२ नयाँ संक्रमित ... थप हेर्नुहोस्
