राष्ट्रिय समाचार

News-Image

वीगञ्जमा एकैदिन १४१ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राती थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । संक्रमित मध्ये पर्सा जिल्लाका मात्रै १ ... थप हेर्नुहोस्

News-Image

यी स्थानमा भैरहेछ भारी वर्षा, सतर्क रहन आग्रह

  • २०७७ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न ५ प्रदेशमा अहिले भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प... थप हेर्नुहोस्

News-Image

सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू

  • २०७७ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९ देखिन थालेकाले भीडभाड रोक्न र सामाजिक दूरी कायम गर्न उक्त व्यवस्था गरि... थप हेर्नुहोस्

News-Image

ऐतिहासिक धरहरा पुनर्निर्माणको कामले गति लिदै (फोटो फिचर)

  • २०७७ श्रावण २२, बिहीबार
  • महेश कठायत

भूकम्पले क्षति पुर्याएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम यतिबेला धमाधम भइरहेको छ । कोरोना भाइरसका कारण जारी लकडाउन गत साउन ७ गतेबाट खुला भएसँगै अहिले धरहरा पुनर्निर्माणको कामले तीव्रता पाएको हो । यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकार... थप हेर्नुहोस्

News-Image

३३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार सिल

  • २०७७ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

३२ जना सुरक्षाकर्मी र १ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिल गरिएको छ । आइतबार १८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एकजना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्र... थप हेर्नुहोस्

News-Image

प्रहरी हेडक्‍वाटरका थप १० प्रहरीमा देखियो कोरोना

  • २०७७ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयका थप १० प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 'बुधबारसम्म प्रहरी प्रधान कार्यालयका ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो,' प्रहरीका केन्द्रिय प्रवक्ता कुबेर कडायतले भने, 'आज त्यो ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

  • २०७७ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एक १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोल्पाको जगदुल्ला गाउँपालिका(६ झ्याकोटस्थित भवन निर्माण सम्बन्धी काम गर्ने ठेकेदार जाजरकोट बारेकोट गाउँपालिका(६ घर भएका ३१ वर्षीय कर्णबहादुर महतरा र ... थप हेर्नुहोस्

News-Image

अख्तियारका थप २० जनामा कोरोना संक्रमण

  • २०७७ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिए... थप हेर्नुहोस्

News-Image

प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

  • २०७७ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासको सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । प्रचण्ड निवासमा रहेकाहरूको पीसीआर परीक्षणका क्रममा बाहिरी पोष्टमा खटिएका सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको दाहालका प्रेस संयोजक विष्णु सा... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित मन्त्रीले भेटेका थिए प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मलाई

  • २०७७ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मलाई भेट गरेको खुलेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएको... थप हेर्नुहोस्