
पर्सामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जनामध्ये ४ जना पत्रकार पनि रहेको खुलेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कम्तिमा चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। उनले भने, ‘चार जना पत्रकारलाई... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा लकडाउन खुकुलो भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण दिनदिनै फैलिरहेका बेला लकडाउन खुकुलो ब... थप हेर्नुहोस्
भारतले लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूमि अक्रिमण गरी बाटो बनाएको विरोधमा प्रदर्शउनमा उत्रिएका विवेकशील नेपाली दलकी नेत्री रञ्जु दर्शनासहितलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा प्रदर्शनका लागि आउने वित्तिकै रञ्जु दर्शनासहितका आन्दोलनकारीलाई ... थप हेर्नुहोस्
राप्रपासम्बद्ध युवा विद्यार्थीले नेपालगञ्जमा प्रदर्शन गरेको छ। भारतले गरेको सीमा अतिक्रमणको विरोधमा राप्रपासम्बद्ध युवा–विद्यार्थीले वीपीचोकमा प्रदर्शन गरेका छन् । केहीबेरको प्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै राप्रपाका युवा नेता ऋषिराज देवकोटाले ... थप हेर्नुहोस्
नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार थप ५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिए... थप हेर्नुहोस्
भारतले लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूमि अक्रिमण गरी बाटो बनाएको विरोधमा मानवअधिकारवादीहरुले प्रदर्शन गरेका छन् । लैनचौर स्थित भारतीय दूतावास अगाडि मानवअधिकारवादीहरुले मंगलबार दिउँसो प्रदर्शन गरेका हुन् । मानव अधिकारकर्मी कृष्ण पहाडी, उत्तम प... थप हेर्नुहोस्
भारतका विभिन्न शहरमा पुगेका नेपालीहरु घर फर्किरहेका छन् । लकडाउनका बीचमा घर फर्किरहेका नेपालीलाई नाकामा प्रहरीले रोकेको छ । भारतमा समेत लकडाउन चलिरहँदा नेपालीहरु सहजै नाकासम्म आइपुग्दा नेपालका अधिकारीको टाउको दुखाई भएको छ । सोमबार राति बाँकेको नाक... थप हेर्नुहोस्
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले लिपुलेकमा भारतीय पक्षबाट भएको सीमा अतिक्रमण विरुद्ध प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । विगत लामो समयदेखि भारतीय पक्षबाट नेपालको सीमा अतिक्रमण हुँदै आएको र त्यसको दीर्घकालीन समाधान निकाल... थप हेर्नुहोस्
हाम्रो नेपाल सुशासन अभियानले भारतद्वारा नेपाली भूमि लिपुलेक अतिक्रमणको विरोधमा आज ९मंगलबार० साँझ एक मिनेट बत्ति निभाएर विरोध जनाउन आह्वान गरेको छ । कोरोना भाइरस महामारीको विपत्तिको मौका छोपी भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण... थप हेर्नुहोस्
सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने भएको छ। व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरीको बीओपी स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्मरबहादुर बिष्टले ... थप हेर्नुहोस्
