
नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि भास... थप हेर्नुहोस्
सरकारले छ वटा निजी प्रयोगशालालाई कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका छ निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेश... थप हेर्नुहोस्
कोरोनाबाट लगभग विश्वका सबै देश प्रभावित भएका छन् । सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ भने दोश्रोमा ब्राजिल छ । त्यसैगरी तेश्रोमा हाम्रो छिमेकी राष्ट्र भारत रहेको छ । दक्षिण एसियाका आठ देशमध्ये भारत सबैभन्दा बढी प्रभावित भएको छ । हालसम्म भारतमा क... थप हेर्नुहोस्
भारतबाट दाङ हुँदै प्रवेश गरेकोे सलहको नयाँ झुण्ड प्यूठान जिल्लाका विभिन्न स्थानमा पुगेको छ । एकै समयमा ठूलो संख्यामा हुल बाँधेर उड्ने र हरियोपरियोमा बसेर त्यो सखाप पारेर मात्रै अन्यत्र हिँड्ने सलह कीरा हिजो दिउँसो भारतबाट दाङको राप्ती गाउँपालिका र गढ... थप हेर्नुहोस्
दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो । विगतमा भारतीय ब... थप हेर्नुहोस्
अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा... थप हेर्नुहोस्
पूर्व युवराज पारस शाह एक रात अस्पतालमा बिताएर डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका थिए। शुक्रबार स्वास्थ्यमा समस्या आएपछि उनी थापाथलिस्थित नर्भिक अस्पताल भर्ना भएका थिए। 'चेक अप'का लागि पुगेका उनलाई चिकित्सकले भ... थप हेर्नुहोस्
आदिकवि भानुभक्त आचार्यको आज २०७औं जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकिकरण गरेको बताइन्छ । विसं १८७१ असार २९ गते तनहुँको चु... थप हेर्नुहोस्
तनहुँको ऋषिङ गाउँपालिका–८ भैसीकिलेमा पहिरोले एक घर परिँदा पाँच जना बेपत्ता भएका छन् । एक जनाको भने जिवितै उद्दार गरिएको छ । गएराति करिब २ बजेतिर गएको पहिरोमा परी एकै घरपरिवारका पाँच जना पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागले जारी गरेको सोमबारको मौसम पूर्वानुमानमा हाल नेपालभर मनसुनी वायु सक्रिय छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिइएको छ । यसैगरी, विभागले हाल दे... थप हेर्नुहोस्
