राष्ट्रिय समाचार

News-Image

भोलिबाट २६ वटा साझा बस काठमाडौंमा गुड्ने, भाडा दोब्बर

  • २०७७ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारी लगानीको साझा यातायातले भोलिबाट बस सेवा सुरु गर्ने भएको छ । साझाले २६ वटा बसमार्फत् काठमाडौंका अधिकांश रुटमा सेवा सुरु गर्न लागिएको हो । पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा थपिए ७ जना संक्रमित, कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

  • २०७७ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बितेको २४ घण्टामा भएका ५ हजार ९० परिक्षणमा काठमाडौंका ७ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौं टेकुमा गरिएको परिक्षणमा ४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा २ जना, त्रिभुवन ... थप हेर्नुहोस्

News-Image

चिनियाँ राजदूत यान्छीद्वारा उपप्रधान मन्त्री पोखरेल र उर्जामन्त्री पुनसँग भेटवार्ता

  • २०७७ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

चिनियाँ राजदूत होउ यान्छीले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल उर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग भेट वार्ता गरेकी छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक विवादमा रुमलिँदा भेटघाटलाई तीव्रता दिएकी यान्छीले आज सिंहदरबार... थप हेर्नुहोस्

News-Image

आलोचनाको अर्को नाम ओली !

  • २०७७ असार ३१, बुधबार
  • |  महेश कठायत ।

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो केही समययता विवादित बन्दै आइरहेका छन् । उनी विवादित बन्नुपर्ने अरू कुनै कारणहरू छैनन्, मात्रै उनी आफैं हुन् । अहिलेको नेपाली राजनीतिमा चट्टानी अडान लिन सक्ने राष्ट्रवादी नेताका रूपमा पनि उनलाई धेरै चिन्ने गर्छन । ... थप हेर्नुहोस्

News-Image

एक सय एक वर्षीय भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा

  • २०७७ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १०१ वर्षीयलाई रु दुई लाखबाट खरीद गरिएको जग्गाको धनी प्रमाणपूर्जा प्रदान गरेको छ । कास्की, मादी गाउँपालिका– ९ मुग्राीबेंसीका १०१ वर्षीय भूमिहीन लाभग्राही जसबहादुर थापालाई रु दुई लाखमा जग्गा खरीद गरी पूर्जा उपलब्ध गराइ... थप हेर्नुहोस्

News-Image

सलह पश्चिमतर्फ जान सक्ने सम्भावना, मध्य तथा पश्चिम तराई क्षेत्रका मानिसलाई सचेत हुन आग्रह

  • २०७७ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

गत आइतबार दाङ जिल्लाबाट प्रवेश गरेको सलहको झुण्ड प्यूठान हुँदै रोल्पा, रुकुम लगायत पश्चिम उत्तरतर्फ जान थालेको छ । नवलपरासीमा प्रवेश गरेका केही हजारको संख्यामा रहेका सलहहरु बेणी त्रीवेणी क्षेत्रमा आश्रय लिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन... थप हेर्नुहोस्

News-Image

धरहरा पुनर्निर्माणका कामदार क्‍वारेन्टिनमा

  • २०७७ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

धरहरा पुनर्निर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्‍वारेन्टिनमा राखिएको छ । सरकारले गत चैत ११ देखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए । रोकिएको काम अघि बढाउन पुनर्निर्माण गर्न थप कामदार सप्तरीबाट केही ... थप हेर्नुहोस्

News-Image

पक्राउ परेका ओमप्रकास पुन पेस्तोल बोकेर धनगढीमा डुलिरहेका थिए

  • २०७७ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कैलालीको धनगढीबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो इन्चार्ज पूर्णिमा भनिने गौरा धामीलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्... थप हेर्नुहोस्

News-Image

विवाह गर्छु भनी प्रलोभन दिएर बलात्कार

  • २०७७ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको ... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपाका सेती – महाकाली इञ्चार्ज पुन पक्राउ

  • २०७७ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती-महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । विप्लव नेकपाका पोलिटब्युरो सदस्यसमेत रहेका पुनसँगै श्रीमती पूर्णीमा धामी पनि कैलालीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । क... थप हेर्नुहोस्