
नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाको नेतृत्वमा आज रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको छ । भ्रमण वर्षमा आफ्नो टोल सरसफाइ गर्न आफै जुट्नुपर्दछ भन्ने सन्देश दिँदै उनले उक्त सडकखण्डमा रहेका व्यापारीलाई समेत सरसफाइम... थप हेर्नुहोस्
नेपालको व्यापारिक घराना चौधरी ग्रुपले दुबईमा आफ्नो पहिलो लक्जरी होटल स’ञ्चालनमा ल्याएको छ। ताज जुमेरा लेक टावर सञ्चालनमा ल्याएसँगै चौधरी ग्रुपले संयुक्त अरब इमिरेट्समा पनि आफ्नो लगानी विस्तार गरेको हो । बाल्कोनी सहितका २ सय कोठा र सुइट रुमहरु रहेको उ... थप हेर्नुहोस्
भद्रपुर विमानस्थल हुँदै काठमाडौं जाने र आउने दुवै हवाई यात्रुलाई आज सम्मान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा उनीहरुलाई ढाकाटोपी, फूलमाला र अबिरले सम्मान गरिएको हो । भद्रपुर नगरपालिका, विभिन्न सामाजिक सङघसंस्था, सहकारी संस्था ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ वर्ष २०२० को उपलक्ष्यमा शुभकामना आदान- प्रदान गरेका छन् । ओली र मोदीले बुधबार बिहान १०:३० बजे टेलिफोन संवादमार्फत शुभकामना आदान-प्रदान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा... थप हेर्नुहोस्
‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने मूल नारा लिएर जागरुक युवा अभियान नेपालले सातौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाइरहेको छ । बुधवार काठमाडौंको माइतीघरमा भेला भएका सयौं युवायुवतीहरूले राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरु... थप हेर्नुहोस्
काठमाडौं विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन् । काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ता टोलीबीच गत भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन, प्राध्यापक तथा... थप हेर्नुहोस्
आज भ्रमण वर्षको पहिलो दिन । दशरथ रंगशालामा भब्य उद्घाटनको तयारी छ । दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उदघाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् । उद्घाटन अघि विभिन्न स्थानबाट ... थप हेर्नुहोस्
बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने बर्दिया निकुञ्ज भित्र ट्रक दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो । ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि झण्डै ६ किलोमिटर पश्चिम तर्फ निकुञ्ज भित्र पर्ने राजमार्गमा... थप हेर्नुहोस्
माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ । ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र ... थप हेर्नुहोस्
आतंकवादी क्रियाकलापबाट आर्जित आम्दानीउपर सूक्ष्म निगरानी राख्दै आर्थिक बृद्धिदर, कर प्रणाली र आर्थिक अनुशासनको अध्ययन, अनुगमन र विश्लेषणका आधारमा बाहिरका विज्ञले गर्ने ठहर कति शक्तिशाली हुन्छ भने देश नै कालोसूचीमा पर्न पनि सक्छ । यदी त्यसो भयो भने, न... थप हेर्नुहोस्
