
लमजुङका थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १९ महिनादेखि ७४ वर्ष उमेर समूहका छन् । लमजुङको ५ स्थानीय तहमा नयाँ कोरोना संक्रमित फेला परेका हुन् ... थप हेर्नुहोस्
जारी स्थायी कमिटी बैठक आगामी साउन ४ गते आईतबारसम्मको लागि सारेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय समिति बैठक डाकेको छ । साउन ३ गते (भोलि) का लागि बैठक बोलाइएको खबर छ । बैठक दिउँसो ३ बजे बस्नेछ । आज बिहान ११ बजे बस्ने भनिएको स्था... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालमध्ये एक निकालिए वा निक्लिए भने नेकपाको वैधता त्यसै पलदेखि नै सकिने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता बाँस्क... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि नेपालमा रहेको तर भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएपछि भारतमा रहेका नेपालीहरुमाथि ज्यादती हुन थालेको छ । भारतका हिन्दुवादीहरुले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिको विरोधमा त्यहाँ रहेका नेपालीह... थप हेर्नुहोस्
कोरोनाका कारणले विगत ३ महिना भन्दा बढी बन्द भएको अन्तर्राष्ट्रिय उडान नेपालमा तत्काल सुरु नहुने भएको छ । नेपालले नियमित उडान सुरु गर्न लकडाउनअघि व्यावसायिक उडान भइरहेका देशले अन्तर्राष्ट्रिय उडान खोल्नुपर्ने हुन्छ । तर त्रिभुवन विमानस्थलबाट नियमित... थप हेर्नुहोस्
नेपाल तथा भारतमा शुभ साइत र असुभ साइतमा मानिसहरुको विश्वास छ । कुनै राम्रो वा ठूलो समारोह गर्नुपर्दा होस् वा विवाह व्रतबन्ध गर्दा होस् साइत हेरेर त्यसै अनुसार काम गर्ने चलन छ । तर बच्चा जन्माउने जस्तो प्राकृतिक कार्यमा पनि साइत हेने भन्दा अलि अचम्म ल... थप हेर्नुहोस्
पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । ... थप हेर्नुहोस्
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश स्थानमा भारी वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस संक्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ। विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराउने तथा विकल्पका रुपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्ष... थप हेर्नुहोस्
