राष्ट्रिय समाचार

News-Image

मलेसिया जान श्रम स्वीकृति लिने दोब्बर

  • २०७६ पुष १३, आईतवार

कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेसँगै संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन् । २ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले वृद्धि भएको छ । भदौमा २ देशबीच भएको छलफलपछि संस्थागत रुपमा माग खुला ... थप हेर्नुहोस्

News-Image

‘रतनकली’को विधिप्रक्रिया अनुसार अन्त्येष्टि गरियो

  • २०७६ पुष १२, शनिबार

विसं २०३५ मा यहाँ ल्याइएको हात्ती ‘रतनकली’ को बिहीबार राति मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको चराउन निकुञ्ज लगेका बेला मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्... थप हेर्नुहोस्

News-Image

जाडो बढ्यो, काठमाडौंमा यो वर्षकै कम तापक्रम

  • २०७६ पुष १२, शनिबार

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौं उपत्यकाको तापक्रम यस वर्षको कम रहेको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकाको तापक्रम शनिबार बिहान ० दशमलब ६ डिग्री सेल्सियस मापन भएको छ । यसअघि उपत्यकाको न्युनतम तापक्रम... थप हेर्नुहोस्

News-Image

एमसीसीमा आखाँ चिम्लेर हाम फाल्नु पर्छ भन्नेलाई मेरा पाँच प्रश्न : भीम रावल

  • २०७६ पुष ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा आफूले बोलेको कुरालाई अल्पज्ञानी भएको भनेको सुन्दा आफूलाई आर्चाय लागेको बताएका छन् । शुक्रवार र... थप हेर्नुहोस्

News-Image

सीमा विवादलाई लिएर प्रचण्डले भारतलाई दिए यस्तो चेतावनी

  • २०७६ पुष ११, शुक्रबार

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादलाई लिएर फेरि मुख खोलेका छन् । उनले नेपालको एक इन्च भूमि पनि अरुलाई मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । हात्ती महोत्सव उद्घाटन गर्न चितवन पुग... थप हेर्नुहोस्

News-Image

टाटा सुमो दुर्घटनामा ३ जनाको मृत्यु

  • २०७६ पुष ११, शुक्रबार

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ मा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।... थप हेर्नुहोस्

News-Image

हुलाक टिकट प्रकाशनमा

  • २०७६ पुष ११, शुक्रबार

नेपाल–श्रीलङ्का दौत्य सम्बन्धको ६०औँ वर्ष महोत्सवको हुलाक टिकट प्रकाशनमा ल्याइएको छ । नेपाल फिलाटेलिक सोसाइटीद्वारा प्रकाशित सो टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले आज टाँचा लगाई प्रचलनमा ल्याए । सन् १९५७ जुलाई १ मा नेपाल... थप हेर्नुहोस्

News-Image

एकपाते सुइरोमा विदेशी मख्ख, युरोपका विभिन्न मुलुकमा निर्यात

  • २०७६ पुष ११, शुक्रबार

पाँचथरको याङ्वरक गाउँपालिका वडा नं ३ स्थित पाथीभरा चिया बगानको चिया प्रतिकिलो रु पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । प्राङ्गारिक प्रमाणित भइसकेको यहाँ उत्पादित चियाको ठूलो हिस्सा युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । आफ्नो स्वादअनुसारको... थप हेर्नुहोस्

News-Image

बालाजुमा टिपर दुर्घटनाः दुई जनाको मृत्यु

  • २०७६ पुष ११, शुक्रबार

शुक्रबार बिहानै बालाजुबाट नुवाकोटर्फ गइरहेको टिपर दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । बालाजुभन्दा केही माथि तिनचुलि भन्न्र स्थानमा टिपर दुर्घटना भएको हो । उद्धारका लागि बालाजुबाट घटनास्थलतर्फ प्रहरी गइरहेको बताइएको छ । घटनाको पू... थप हेर्नुहोस्

News-Image

सभामुख निर्वाचनमा जुटेन सहमति, संसद् बैठक स्थगित गर्ने तयारी

  • २०७६ पुष ११, शुक्रबार

सत्तारुढ दल नेकपाले उम्मेदवार तय गर्न नसक्दा नयाँ सभामुख निर्वाचनका लागि संसद् सचिवालयले तयार गरेको कार्यतालिका प्रभावित हुने भएको छ । नेकपाले निर्णय गर्न नसक्दा शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गर्ने सच... थप हेर्नुहोस्