
१२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताव आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरू आफूहरूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन्। एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरूको ज्यान जोखिममा पर्ने भन्दै त्रासले... थप हेर्नुहोस्
पेटमा प्वाल पारेर बाहिर पाइप जोडिएको छ, त्यही पाइपबाट निश्चित समयमा मात्रा मिलाएर झोल पदार्थ शरीरमा पठाइन्छ । सिँगान र खकारजस्ता बिकार बाहिर निकाल्न छातीमा अर्को प्वाल बनाइएको छ । अड्किएको मासुको हड्डी निकाल्ने क्रममा अन्ननली काम नलाग्ने भएपछि त्य... थप हेर्नुहोस्
विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको धरहराको पुनःनिर्माणअन्तर्गत हालसम्म जम्मा २७ प्रतिशत मात्र काम भएको छ । गत २०७५ पुस १२ मा प्रारम्भ गरिएको निर्माण कार्य एक वर्ष बित्नलाग्दा २२ तले धरहराको एक तलासमेत निर्माण भएको छैन । द... थप हेर्नुहोस्
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटी... थप हेर्नुहोस्
नेपालबाट भारतको नयाँदिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना भएको छ । आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्री घाइते भएका छन् । घाइते हुनेमा अधिकांश नेपा... थप हेर्नुहोस्
ललितपुर महानगरपालिका १३ को सिँचाइ हिटीमा रोकिराखेको दुई ओटा गाडीमा आइतबार आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रका अनुसार बिहान ११ बजेको समयमा रोकिराखेको दुई ओटा गाडीमा एक्कासी आगो लागेको थियो । ... थप हेर्नुहोस्
पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई चिसो बढेको छ । आज बिहानैदेखि देशभरकै मौसम बदली भएको छ । आज दिउँसो देशका केही स्थानमा पानी पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । देशका पूर्वी र पहाडी भू–भागका एकरदुई स्थानमा हल्का ... थप हेर्नुहोस्
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना दूत नियुक्त गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावना दूत नियुक्त गर्दै नेपाल भ्रमण वर्षले ठूलो फड्को मार्ने अपेक्षा गरेको बताए। भट्टराईले फेसबुकमा ... थप हेर्नुहोस्
प्रदेश ५ का प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोख्रेलले नक्कली कागजात पेस गरी आफ्नै बुहारी राहेल पोख्रेललाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिलाएको खुलासा भएको छ । यससँगै प्रदेश ५ को लोकसेवा आयोग गठन प्रक्रिया विवादमा परेको छ । लोकस... थप हेर्नुहोस्
षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार साँझ षडानन्द नगरपालिकाक... थप हेर्नुहोस्
