
पार्टी मिल्यो, नाम, झण्डा र संसद्मा बस्ने लहरसम्म मिलेको छ । तर मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरवारमै देखियो । कुरा संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्ने मात्रै हो । महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि अवकासमा गए ।... थप हेर्नुहोस्
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिमलाई दृष्टिगत गर्दै कास्की कारागारमा बुधबारदेखि कैदीबन्दी भेटघाट बन्द गरिने भएको छ । कोरोना सङ्क्रमणसँग बेलैमा सचेत बन्नका लागि कारागार प्रशासन र कैदीबन्दीबीच भएको छलफलपछि आगामी... थप हेर्नुहोस्
अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले आइतबारदेखि लागू हुनेगरी अनअराइभल भिसा रद्द गरेको थियो भने भिसा लिएर... थप हेर्नुहोस्
घरमा रहेको सोलार सेटबाट आगलागी हुँदा लाखौंको क्षति भएको छ । बझाङ जिल्लाको मस्टा गाँउपालिका वडा न ६ रिलुका मदन बोहोराको तीन तलेघरमा घरमा सोमबार दिउँसो २ बजेतिर आगलागी हुँदा लाखौंको क्षती भएको हो । सोमबार दिउँसो घरमा कोही नभएको बेला घरमा रहेको सोलार... थप हेर्नुहोस्
टिपरको ठक्करबाट आमाछोरीको ज्यान गएपछि तनावग्रस्त बनेको पनौतीमा मंगलबार बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै विभागले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्यतया सफा ... थप हेर्नुहोस्
आफ्नै सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहारको अभियोग लगाएपछि कृष्णबहादुर महराको हुँदाखाँदाको सभामुख पद मात्रै गएन, जीवनभर पौरख गरेर उचालेको राजनीतिक उचाइसमेत गर्ल्यामगुर्लुम ढल्यो । पुर्पक्षका लागि डिल्लीबजार कारागारमा केही महिना गुजारेका महर... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न अख्तियारले सरकारलाई सुझाव दिएक... थप हेर्नुहोस्
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङको परीक्षण सोमबार गरिएको छ । आयोजनाको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरूङसम्म पानी हालेर परीक्षण गरिएको हो । काठमाडौंतर्फ पानी आउने मुख्य सुरूङको १ किलोमीटर भित्रसम्म प्रतिसेकेन्ड ... थप हेर्नुहोस्
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा सम... थप हेर्नुहोस्
