
विश्वभरी महामरीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न अहिले नेपाल सरकारले सर्तकता पनाइरहेको छ । नेपाल सरकारले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र भिडभाडमा नजान आग्रहसमेत गरेको छ । कोरोनाको संक्रमणबाट बच्न पटकपटक साबुन पानीले हात ध... थप हेर्नुहोस्
स्विट्जरल्याण्डको जेनेभामा रहेको विश्व स्वास्थ्य संगठनको केन्द्रिय कार्यालयका कर्मचारी यतिबेला कोरोनाविरुद्धको युद्ध मोर्चामा चौबिसै घण्टा खटिरहेका छन् । कोरोनाले सबै महादेशलाई असर गरेको छ । चीनको उहान शहरबाट शुरु भएको यो महामारीले अहिले युरोपलाई आक्... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण बेलायतको लन्डनस्थित नर्थविकपार्क अस्पतालमा एक नेपालीको निधन भएको छ । गत मंगलबार नै मृत्यु भएको उनको निधनको औपचारिक जानकारी अस्पताल प्रशासनले शनिवार मात्र दिएको हो । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका १० स्थायी घर भएका ६६ वर्... थप हेर्नुहोस्
भारतबाट देशका विभिन्न नाका हुँदै भित्रिने हरेक नेपालीको कोरोना जाँच हुने भएको छ । भारतबाट आएका सबैले ‘सेल्फ क्वारेन्टाइन’ मा समेत अनिवार्य रुपमा बस्नु पर्ने भएको छ । गृह मन्त्रालयले भारतबाट आउने सबै नेपालीलाई कोरोना जाँच र ‘सेल्फ क्वारेन्टाइन’ मा ... थप हेर्नुहोस्
वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका तीन नेपालीका कोरोना (कोभिड–१९) भाइरसको संक्रमण भेटिएको छ । उनीहरुमा कोरोनाको संक्रमण भेटिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । ‘बहराइन सरकारले तीन जना नेपालीमा कोरोना संक्रमण भएको र उनीहरुको उपचा... थप हेर्नुहोस्
नेपालगञ्ज नाकामा प्रहरीले दुईजना नेपालीको कडा निगरानी गरिरहेको छ । दाङका विष्णु चौधरी र भरत चौधरी नाकाबाट भित्रन सक्ने भन्दै प्रहरीले निगरानी गरेको हो । चौधरीद्वय भारतको केरला क्वारेन्टाइनबाट भागेको प्रहरीलाई सूचना आएको छ । केरलाबाट उनीहरु कुन नाक... थप हेर्नुहोस्
कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा विष्फोट भएको छ । विष्फोटमा परी घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको ज्यान गएको छ । अहिले घटनास्थलतर्फ प्रहरी टोली गइसकेको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले जानकारी गराएका छन् । उनका अनुसार विकले गाउ... थप हेर्नुहोस्
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले आवश्यक तयारी गरिरहेको छ । यसको लागि उच्चस्तरीय समन्वय समितिले समेत काम गरिरहेको छ । नियमितजस्तो बैठकहरु बस्ने र महत्वपूर्ण निर्णयहरु भैरहेका छन् । पछिल्लो समय रक्षा, स्वास्थ्य र उद्योगमन्त्री बसेर... थप हेर्नुहोस्
कोरोना भाइरस (कोभिड-१९) को महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवालाई बन्द गर्ने निर्णय गरेसँगै चन्द्रागिरि हिल्सले पनि केबुलकार सेवा बन्द गरेको छ । चन्द्रागिरिले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना प्... थप हेर्नुहोस्
विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले आजदेखि देशभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दा भएको घोषणाअनुसार आजदेखि अत्या... थप हेर्नुहोस्
