
छथर गाउँपालिका २ हमरजुङको तेलिया खोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् । घरबाट एक घण्टा टाढाको दुरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका ६ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा ... थप हेर्नुहोस्
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचाररत एक बिरामीको मृत्यु भएको छ । कोरोना संक्रमणसँग ठ्याक्कै मिल्दोजुल्दो संक्रमण भएका गुलरिया नगरपालिकाका ४२ वर्षीय इसराइल बेहनाको मृत्यु भएको हो । उनको मृत्युको कारण नेपालगन्ज यतिबे... थप हेर्नुहोस्
कोरोना भाइरसको सङ्क्रमण रोक्न सीमानाकामा परिचालित प्रहरीका लागि लागुऔषधका कारोवारी र प्रयोगकर्ता चुनौती बनेका छन् । पूर्वीनाका काँकडभिट्टामा बन्दाबन्दी उल्लङ्घन गर्नेहरु धेरैजसो लागुऔषधसँग जोडिएको पाइएको छ । दुई साताअघि काठमाडौँबाट दुई युवा बा६च ७... थप हेर्नुहोस्
नेपालको दोस्रो कोरोना संक्रमित १९ वर्षीय प्रसिद्धि श्रेष्ठ उपचार पछि घर फकिएकी छिन् । उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् भने उनलाई गत चैत १० गते कोरोना पोजेटिभ देखिएर काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेक... थप हेर्नुहोस्
विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस बढ्दो संक्रमणका कारण यस वर्षको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियन भाषा परीक्षा पनि प्रभावित भएको छ । कोरियाले २०२१ लागि हुने परीक्षाका लागि अहिलेसम्म कोटा पठाए पनि कार्यतालिका पठाएको छैन । जसका कारण... थप हेर्नुहोस्
सर्लाहीमा एक जना बालकको र्यापीड टेस्ट गर्दा कोरोना भाइरस (कोभिड १९) संक्रमण पोजेटिभ देखिएको छ । सर्लाही जिल्लाको धनकौल गाउँपालिकामा क्वारेन्टाईनमा रहेका १४ वर्षीय बालकको र्यापीड टेष्टमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल... थप हेर्नुहोस्
नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा राखिएका एकजनाको मृत्यु भएको छ । मेडिकल कलेजका डा. रोमन किदवाईका अनुसार, बर्दिया गुलरियाका इसराइल बेहनाको मृत्यु भएको हो । बेहना दमका बिरामी थिए । उनलाई दुई दिनदेखि आइसोलेशनको आइसीयूमा राखिएको थियो । बेहनाको स्वाव... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पुनलाई कारबाही गर्न पत्राचार ग... थप हेर्नुहोस्
स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा असिना र हावाहुरीसहित वर्षाको संभावना छ । अहिले पश्च... थप हेर्नुहोस्
सर्लाहीमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १४ वर्षीय बालकला... थप हेर्नुहोस्
