
प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष पुस १४ ... थप हेर्नुहोस्
जिल्ला प्रहरी कार्यालय मोरङले नेकपा विप्लव नेतृत्वको नेकपाका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाई भन्ने नरेश चौलागाई, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र म... थप हेर्नुहोस्
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका ... थप हेर्नुहोस्
मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका अध्यक्ष सिपी गजुरेलले राष्ट्रिय स्वाधीनताको पक्षमा बोल्नेहरूमाथि सरकारले दमन गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भारतले जारी गरेको आफ्नो नयाँ नक्... थप हेर्नुहोस्
नेपाल बैंक लिमिटेडको डिल्लीबजार शाखाका पूर्व प्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन् । नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयले दिएको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले कोइरालालाई पक्राउ गरेको हो । कोइरालाले डिल्लीबज... थप हेर्नुहोस्
दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख (मेयर) अमरसिंह धामी कञ्चनपुरको महेन्द्रनगरस्थित एक डान्स बारबाट पक्राउ परेका छन् । नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित धामी महेन्द्रनगरस्थित ब्लू डान्स बारबाट पक्राउ परेका हुन् । डान्स बारमा मदिरा पिएर हो–हल... थप हेर्नुहोस्
नेपाली टोपी प्रतिष्ठानले एक विज्ञप्ति प्रकाशित गरी आगामी पौष १६ गते अर्थात् जनवरी १, २०२० का दिन सातौं अन्तर्राष्ट्रिय टोपी दिवश बनाउन आग्रह गरेको छ । नेपाली ढाका टोपीका सन्दर्भमा उठेका कतिपय असान्दर्भिक प्रसङ्गको खण्डन गर्दै ढाका टोपी नेपालीहरूको मौ... थप हेर्नुहोस्
बाजुराको बडिमालिका नगरपालिका–७ रजातोलीका धामीले छाउपडी प्रथा नमान्ने घोषणा गरेका छन् । नगरपालिका–७ मा आइतबार आयोजना गरिएको एक कार्यक्रममा छाउपडीका मुख्य गण मानिने देउताका धामी र गाउँका ‘ठालु’ले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका हुन् । ... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौंलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई ... थप हेर्नुहोस्
जिल्लाको बडिमालिका नगरपालिका–७ रजातोलीका धामीले छाउपडी नमान्ने प्रतिबद्धता गरेका छन् । नगरपालिका–७ मा आइतबार आयोजना गरिएको एक कार्यक्रममा छाउपडीका मुख्य गण मानिने देउताका धामी र गाउँका ठालुले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका हुन् । छ... थप हेर्नुहोस्
