
सात वर्षअघि तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) थप्पड हान्ने एक युवक फेरि पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत नयाँ बानेश्वरको टोलीले बाग्लुङ राजकुटका पदम कुँवरलाई नियन्त्रणमा लिएको थियो । यसपटक भने उनलाई कसैलाई थप्पड हानेक... थप हेर्नुहोस्
ठमेलको होटलमा लगेर १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–२ दमौली घर भएका ४६ वर्षीय हेमसिंह शाही रहेका छन् । प्रहरीका अनुसार शाहीले १८ वर्षीया किशोरीलाई... थप हेर्नुहोस्
सरकारले सबै जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध परिचालन हुन भन्दै सरकारले सीडीओ र जिल्लामा रहेका स्वा... थप हेर्नुहोस्
तेह्रथुममा भाउजूको हत्या आरोपमा दुई देवर पक्राउ परेका छन् । बिहीबार २८ वर्षिया भाउजू विन्दा पुरीको देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले हत्या गरेको ईलाका प्रहरी कार्यालय संक्रान्तिका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिए । दाइले पठाएको... थप हेर्नुहोस्
धनुषा क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा विषाक्त घरेलु रक्सी पिउँदा थप एक जनाको मृत्यु भएको छ । यो सँगै विषाक्त रक्सी पिउँदा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । शुक्रवारसम्म ११ जनाको मृत्यु भएको थियो । शनिवार चार जनाको ज्यान गएको थियो भने आइतबार थ... थप हेर्नुहोस्
अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश ... थप हेर्नुहोस्
नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले... थप हेर्नुहोस्
पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना संक्रमण विश्वभर फैलिरहेका बेला सरकारको ध्यान त्यतातिर लाग्नुपर्ने बताएका छन् । उनले शनिबार एक ट्वीट गर्दै केही दिनरहप्ताका लागि विद्यालय बन्द गर्न सरकारले... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली ‘फलोअप’ जाँच गर्न आज (आइतबार) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका छन् । प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकाल्न अस्पताल जान लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । दोस्रो पटक मिर्ग... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनको आठौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही चैत १४–१६ गते बुटबलमा महाधिवेशन हुने तय गरिएको थियो । तर कोरोना भाइरसको प्रभावका कारण अर्को सूचना जारी नभएसम्मका लागि महाधिवेशन स्थगित गरिएको हो ... थप हेर्नुहोस्
