
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद कोमल वलीले बजारमा व्यापारीहरूले कृतिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको बताएकी छन् । संघीय संसदको राष्ट्रियसभामाको विहीबार बसेको बैठकमा बोल्दै सांसद वलीले अहिले दैनिक उपभोग्य वस्तुहरू दाल, चामल, नुन... थप हेर्नुहोस्
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोभिड-१९ विरुद्ध सचेतना फैलउन ट्विटरमा आफ्नो नाम नै परिवर्तन गरेका छन् । कोरोना भाइरसबारे चेतनाका लागि सानो पहल भन्दै उनले ट्विटरमा नाम परिवर्तन गरेको जनाएका छन् । 'कोरोना भाइरसबारे जनचेतनाका लागि सानो ... थप हेर्नुहोस्
कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले २५ जना भन्दा धेरै मानिस जम्मा हुन नमिल्ने निर्णय गरेको भएपनि उक्त निर्णयलाई उल्लघंन गर्दै राष्ट्रिय सभा बैठक बसिरहेको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण,... थप हेर्नुहोस्
१७७ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्व नै चिन्तित छ । भलै कोरोना भने नेपालमा भने देखिएको छैन । जनवरीमै १ जना नेपालीमा कोरोना भाइरस पोजिटीभ देखिए पनि हाल उनी संक्रमण मुक्त भैसकेका छन् । नेपालमा कोरोनाको संक्रमण नदेखिए पनि यसको असर भने व... थप हेर्नुहोस्
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सामूहिक रुपमा गौहत्या भएको पाइएको छ । गन्यापधुरा–१ को देउपाल सामुदायिक वन क्षेत्रमा ग्यालविन तारले पासो लगाएर सामूहिक गौहत्या गरिएको भेटिएको हो । घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर... थप हेर्नुहोस्
पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिने क्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्य... थप हेर्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैंडा मर्नेक्रम बढ्दै गएको छ । यसले गैंडा संरक्षणमा चुनौती थपेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार साउन यता २२ वटा गैंडा मरेका छन् । पछिल्लो पटक गत मङ्गलबार पश्चिमी सेक्टरको टेम्प... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको मौसम सफा रहने जनाएको छ । महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकोले सामान्यतया मौसम सफा रहने बताएको छ । शुक्रबार भने देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा सामान्... थप हेर्नुहोस्
सरकारले कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि मानिसहरु जमघट हुने सबै स्थानहरु बन्द गर्न शिक्षण संस्थासहित बन्द गर्न निर्देशन जारी गरेको छ । सरकारले अत्यावश्यक कामबाहेक आवतजावत र हिँडडुल नगर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन पनि निर्देशन दिएको छ... थप हेर्नुहोस्
प्रहरीले कोरोना भाइरस प्रकोपको मौकामा सेनिटाइजर र मास्कको कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ११ हजार चार सय ५५ थान मास्क र १ हजार पाँच सय पाँच बोतल सेनिटाइजरसहित पर्साका ३५ वर्षीय रुपेस रौनियार, नुवाक... थप हेर्नुहोस्
